मनाङको नासोँ गाँउपालिकामा खोत्रो भिरबाट खसेकाे चिनिँया पर्यटककाे उद्धार

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पथ पर्यटनको क्रममा मनाङको नासोँ गाँउपालिकामा खोत्रो भिरबाट खसेकाे चिनिँया पर्यटककाे उद्धार गरिएकाे छ । चैत्र १५ गते पथ पर्यटनको क्रममा मनाङको नासोँ गाँउपालिका २ खोत्रो भिरमा २ सय मिटर तल खसेका चिनिँया पर्यटक Zhang Guocai को नेपाल प्रहरी टोलीले स्थानिय नागरिकको सहयोगमा उद्धार गरेको हाे ।

मर्स्याङदी नदी किनारमा रहेको गोरेटो बाटोमा हिड्ने क्रममा Guocai बाटोबाट तल खस्नुभएकाे थियाे । प्रहरी वरिष्ठ उपरिक्षक
शारदा प्रसाद चौधरी अनुसार घटनाको सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मनाङ चामेबाट खटिएको प्रहरी टोलीले चिनिँया पर्यटकको उद्धार गरि प्राथमिक उपचार गरेको थियो।

घाईतेको स्वास्थ्य अवस्था गम्भिर भएकाले उपाचारको लागि स्वास्थ्य चौकी ताल हुँदै लमजुङको बेसिशहर पुर्‍याइएको छ। घटनास्थलमा प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन