fbpx

नेप्से परिसूचक २ हजार विन्दुमाथि, ५ अर्ब १५ करोडको सेयर कारोबार

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। दिनभर उतारचढावका बीच नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेर बन्द भएको हो। सेन्सेटिभ इण्डेक्स १.२४ प्रतिशतले बढ्यो।

प्री ओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंकले घटेको थियो।

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा एक दर्जन बढी कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल,रिडी पावर कम्पनी,शिभ श्री हाइड्रोपावर,बलेफी हाइड्रोपावर र दोर्दी खोला जल विदयुत कम्पनीलगायत दर्जन बढी कम्पनीको सेयर १० प्रतिशतले बढ्यो।

दर्जन बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको मूल्य ६.७७ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन दोलखा हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीले २५ करोड मूल्य बढीको सेयर कारोबार गर्यो। यसैगरी सोनापुर मिनरल्सको १६ करोड ६५ लाख,रिलायबल नेपाल लाइफको १६ करोड १५ लाख,शिवम् सिमिन्टको १४ करोड ५ लाख र अरुण कावेलीको १२ करोड ९५ लाख बराबरको सेयर कारोबार भयो।

यसदिन २९५ स्क्रिप्टको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँमा खरिदबिक्री भए। कारोबार आएका १३ उपसमूहमध्ये १० को मूल्य बढ्यो भने ३ वटाको मात्रै मूल्य घटयो।

बैंकिङ,म्युचुल फण्ड र ट्रेडिङ उपसमूहका लगानीकर्ताबाहेक अन्यले कमाए। यसदिन १८५ कम्पनीको मूल्य बढ्दा ५२ वटाको मूल घट्यो भने ४ को मूल्य स्थिर रह्यो।


काठमाडौं

सोमवार, अशोज २१, २०८१

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन