fbpx

नागपुर  शिविरमा नेपालसहित ७० राष्ट्र, हरेक दिन डेढ लाख साधकको सहभागिता

author

समाचारपाटी

१ year अगाडि

भारतको नागपुरस्थित रेशिमबाग मैदानमा सञ्चालित आठ दिने ध्यान महाशिविरमा नेपालसहित ७० राष्ट्रबाट साधकहरुले सहभागिता जनाएका छन् ।

शिविरमा महर्षी शिव कृपानन्द स्वामीद्वारा प्रेरित प्रवचन र ध्यान गराइएको छ । नेपालबाट प्रतिनिधित्व गरेर शनिवारसम्म विभिन्न पार्टीका नेता तथा साधकहरुको उपस्थिति रहेको थियो  ।  निःशुल्क महाशिविरमा हरेक दिन विश्वभरका ७० राष्ट्रका करिव १ लाख ५० हजार साधकहरुको सहभागिता रहेको हिमालय समर्पण ध्यान योगका नेपाल प्रचारक तुलसीराम रेग्मीले बताउनु भयो । रेग्मीकाअनुसार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य,राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद हरि ढकाल, नेकपा एमाले केन्द्रिय सचिव तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईको सहभागिता रहेको थियो भने समापन सत्रमा आगामी मंगलवार नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलको सहभागिता रहनेछ । उहाँले आगामी दिनमा नेपालमा नै शिविर गर्ने योजनाअनुसार अघि बढिरहेको बताउनु भयो । आध्यात्मिक र आन्तरिक पर्यटन वृद्धिका लागि योग शिविर महत्वपूर्ण सावित हुने बताउनु भयो । 

पुस ३ गते शुभारम्भ भएको ध्यान शिविर १० गतेसम्म चल्नेछ । हरेक दिन बेलुका पाँच बजेदेखि आठ बजेसम्म शिविर सञ्चालन हुने गरेको छ । 


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...