fbpx

मुस्ताङ प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी, सुरक्षा गार्ड घाइते

author

समाचारपाटी

२ महिना अगाडि

जोमसोम । जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवनमा बिहीवार बिहान करिव १:४० बजे आगलागी भएको छ । आगलागीबाट सिडियोका पिएसओ हवल्दार खेमप्रसाद तिवारी घाइते हुनुभएकाे छ । घाइते पिएसओ तिवारीलाई एम्बुलेन्स मार्फत पोखरा झारिँदै गरेको मुस्ताङका सहायक सिडियो रामप्रसाद सुवेदीले जानकारी दिनुभयाे । घाइते तिवारीको हात र औँलामा चोटपटक लागेको र उहाँको अवस्था मध्यम रहेको सहायक सिडियो सुवेदीले बताउनुभयाे ।

आगलागी विद्युत सट वा ग्यास लिक भएर हुन सक्ने उहाँको भनाइ छ । तिवारी आगलागी भएको थाहा पाएपछि झ्यालबाट हाम फालेर बाहिर निस्किनुभएकाे थियाे ।

आगलागी प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । उक्त प्रशासनको भवनको माथिल्लो तलाको एक कोठामा सहायक सिडियोको क्वाटर र अर्कोमा सिडियोका पिएसओ बस्ने गर्नुहुन्थ्याे। आगलागीबाट प्रशासन कार्यालयको भवनमा आशिंक क्षति भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

annapurnapost


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...