fbpx

आँप टिपेको निहुँमा रौतहटमा एक युवकको हत्या,दुई जना पक्राउ

author

समाचारपाटी

१ हप्ता अगाडि

काठमाडौं । आँप टिपेको निहुँमा रौतहटमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका–१ बौधा पतौरा घर भइ हाल इशनाथ नगरपालिका–३ बस्ने १८ वर्षीय दशही साह र सोही ठाउँका १९ वर्षीय रोशन साह रहेका छन् ।

उनीहरुले २५ असारको राति ८ बजेतिर रौतहटको इशनाथ नगरपालिका–९ बस्ने १७ वर्षीय सहवाज मियाँको हत्या गरेको प्रहरीले जनाएको छ । इशनाथ नगरपालिकाको कार्यालय अगाडि रहेको आँपको बगैचामा मंगलबार राति उनीहरूले सहवाजलाई रड तथा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मृतकको भाईले आँप बगैचामा आँप टिपेको विषयमा दशहीले कुटपिट गरेको देखेपछि सहवाजले दशहीलाई झापड हानेका थिए । त्यही रिसइबीमा दशही र रोशन मिलेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

  • ab dedh ghanta se hu says:

    Ok

    Fi


  • काठमाडौं

    शनिबार, साउन ५, २०८१

    २८.१५°

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    विज्ञापन

    कुनै विज्ञापन छैन

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

    प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

    ‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

    ‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

    औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

    विचार

    नेपालमा चुराको अन्तरकथा

    नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

    विचार

    आमाका अन्तर मनका कठोर प्रश्नहरु

    हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

    आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

    गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

    मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन