fbpx

कङ्गोका नागरिकहरू विद्रोही एमटुथ्रि आक्रमणबाट पीडित

author

समाचारपाटी

४ महिना अगाडि

कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) मा रहेको शहर साकेका बासिन्दाहरू केही हप्तादेखि सरकारी सेना र मार्च २३ आन्दोलन (एमटुथ्रि) विद्रोहीहरूबीचको लडाईंका कारण द्वन्दवमा फसेका छन् । द्वन्द्व भड्किएपछि हतियारको आक्रमणका बीचमा त्रस्त जीवन बिताइरहेको उनीहरु बताउँछन् । उत्तरी किभु प्रान्तको राजधानी गोमाबाट करिव २० किलोमिटर टाढा रहेको, जसको अधिकांश भाग एमटुथ्रिले ओगटेको छ । सेक सिटीलाई गोमाको लागि अन्तिम बाधा मानिन्छ । जुन २०२१ को अन्तमा एमटुथ्रि विद्रोहीहरूले कब्जा गरेको थियो । डिआरसी सेना र दक्षिणी अफ्रिकी विकास सामुदायिक बल जस्ता सैन्य साझेदारहरूले एमटुथ्रिको अग्रिम रोक्नको लागि भारी तोप तैनाथ गरेका छन् ।  किन्शासा सरकारले एमटुथ्रिसँग कुनैपनि वार्ताल नगर्ने बताएको छ । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, असार १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन