fbpx

‘न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि ल्याइने विषय हो’:-ठाकुरप्रसाद गैरे

author

समाचारपाटी

१ year अगाडि

कपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि मात्रै हुने बताउनुभएको छ ।

बिहीवार संसद भवनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार साझा न्युनतम कार्यक्रम बनाउने कुरामा मात्रै सिमति हुँदा कार्यान्वयनको पक्ष फितलो भएको बताउनु भयो । उहाँले सरकारको न्युनतम साझा कार्यक्रम मुख्य कार्यान्वयको विषय बन्न नसकेको बताउनु भयो । सांसद गैरेले सरकार सत्ता स्वार्थमा र भागबण्डामा केन्द्रित भएको आरोप लगाउनु भयो । उहाँले न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि ल्याइने विषय रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सरकार साझा न्युनतम कार्यक्रम बनाउने र त्यसको कार्यान्वयन गर्ने विषयमा सरकार साझा न्युनतम कार्यक्रम बनाउनेकुरामा मात्रै केन्द्रित हुने, त्यसको कार्यान्वयन सरकारको विषय नबन्ने यो मुल समस्या हो । शुरुको सरकार बन्दा पनि हामीले उन्नत खालको न्युनतम साझा कार्यक्रम बनाएका थियौँ । त्यो भन्दा उत्तम बन्न सक्ने स्थिति छैन, तर त्यो सरकारको मुख्य कार्यान्वयको विषय बनेन । यो सत्ता स्वार्थमा र भागबण्डामा केन्द्रित छ । यो न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि ल्याइने विषय हो, कार्यान्वयनका लागि हो भन्ने म ठान्दिनँ । शिक्षा, स्वास्थ्य, कृषि उपरका विषयहरुमा बजेट कटौति गरिएको छ, कटौति गर्ने अभियान जारी गरिएको छ । आर्थिक शंकटको बहानामा विकास निर्माणमा कुनै काम गर्न सकिँदैन भन्न थालिएको छ, त्यो भनेको सरकारले विद्यमान आर्थिक शंकट के हो ? भन्ने विषयलाई मुख्य विषय बनाएर छलफल गरी समाधान गर्नुपर्ने हो, त्यसतर्फ सरकारको कुनै चासो छैन ।’

सांसद गैरेले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उपरका विषयहरुमा बजेट कटौति गर्ने खबर पाएको भन्दै आर्थिक शंकटको बहानामा विकास निर्माणमा कुनै काम गर्न सकिँदैन भन्नु गलत भएको बताउनु भयो । उहाँले सरकारले वर्तमान आर्थिक शंकटका बारेमा चासो नदिएको आरोप लगाउनु भयो । 


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा