fbpx

”गरिनेछले मात्रै भरिएको दस्तावेजले जनतालाई के राहत मिल्ला र खै”:-रवि लामिछाने

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सांसद् रवि लामिछानेले देशको अर्थतन्त्र अहिले असाधारण अवस्थामा रहेको बताउनुभएकाे छ । बजेट अधिबेशनको दोस्रो दिनको बैठकमा बोल्दै लामिछानेले नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘विगतका वर्षमाझैं गरिनेछले भरिएको तात्विक रुपमा विगतका वर्षहरूभन्दा फरक फरक नरहेको दस्तावेज अर्थमन्त्रीज्यूले प्रस्तुत गर्नुभयो । यो दस्तावेजमा केहि शब्द र वाक्यको हेरफेर गरि प्रस्तुत गरिने नियमित कर्मकाण्डीका रुपमा आएको छ । ’

बजेटमा गर्छौं भन्ने हो भने त्यो गरेरै छाड्नुपर्ने भन्दै आशाका पुलिन्दामात्रै पस्किन नहुने उहाँको भनाइ छ। ‘यदि गरिएन भने किन ? भएन त्यो सार्वजनिक हुनुपर्छ । गरिनेछले मात्रै भरिएको छ यो दस्तावेज,'उहाँले भन्नुभयाे।

उहाँले सरकारको प्रक्षेपण गर्ने अवस्था एकदमै कमजोर रहेको बताउनुभयाे । ,‘राजस्व संकलन एकदमै कम भएको देखिन्छ । असाधारण अवस्थामा पुगेको अर्थतन्त्रबाट जनतालाई के राहत मिल्ला र ? बर्सेनि गरिने भन्ने तर नगरिने प्रवृत्ति छ ।’


काठमाडौं

बुधबार, कार्तिक १४, २०८१

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन