fbpx

‘बजारबाट सबै नोट खिचियोस्,यसले केही हदसम्म करप्सन कन्ट्रोलमा सहयोग पुर्‍याउनेछ’:-खिमलाल देवकोटा

author

समाचारपाटी

२ years अगाडि

सांसद खिमलाल देवकोटाले ५ सय र १ हजारका नोट छाप्न बन्द गर्न प्रस्ताव गर्नुभएकाे छ। बुधबार राष्ट्रियसभा बैठकमा 'सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन,मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने'भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद देवकोटाले भ्रष्टाचार नियन्त्रण गर्न ५ सय र १ हजारका नोट छाप्न बन्द गर्नुपर्ने बताउनुभएकाे हाे।

उहाँले भन्नुभयाे,'बजारमा लगानी गर्नुपर्ने रकम  घुसिया कर्मचारी, घुसिया नेता र दलाल बिचौलियाले बोराका बोरा लुकाउने गरेको भन्ने सुनिन्छ। मेरो अनुरोध छ रु ५ सय र रु १ हजारका नोट छाप्न बन्द गरियोस्।  बजारबाट सबै नोट खिचियोस्। यसले केही हदसम्म करप्सन कन्ट्रोलमा सहयोग पुर्‍याउनेछ।'

उहाँले राष्ट्रिय गौरवका आयोजनाको भौतिक वित्तीय प्रगति निराशजनक रहेको बताउनुभयाे। सांसद देवकोटाले उत्पादनमुखीभन्दा पनि वितरणमुखी कार्यक्रम तर्जुमा र कार्यान्वयनमा  होडबाजी चलेको भन्दै आपत्ती जनाउनुभयाे। 
यो स्थिती प्रदेश र स्थानीय तहमा देखिएको उहाँको भनाइ  छ। 

प्रदेश र स्‍थानीय तहलाई सरकारको अनुभूति हुनेगरी काम गर्ने वातावरण बनाउन नसकिएको बताउनुभयाे।  निजामती सेवा ऐन जारी नहुँदा सिंगो प्रशासनिक संयन्त्र भद्रगोल र लथालिंग भएको उहाँको भनाइ छ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...