fbpx

‘सरकारमा सहभागी बनेपछि रास्वपाः आसन फेरिएको हो, चरित्र फेरिएको छैन’:-गणेश पराजुली

author

समाचारपाटी

९ महिना अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारमा रहँदा पनि जनताका आवाज मर्न नदिने बताउनुभएको छ । 

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरुको आसन मात्रै फेरिएको र चरित्र पुरानै रहेको भन्दै उहाँले जनताका आवाज उठाउने कुरामा नै आफूहरु केन्द्रित हुने बताउनु भयो । उहाँले सदनमा क्यालेण्डर लागू भएको कुरा रास्वपाकै देन रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामी हिजो प्रतिपक्षमा बस्दै गर्दा पनि हामीले जति खरा आवाज उठान गरेका थियौँ र जति विषयवस्तु उठाएका थियौँ । हामीले सदनमा क्यालेण्डर लागू गरौँ भन्दा उडाइन्थ्यो आज वास्तविकतामा परिणत भएको छ । प्रतिपक्षमा रहँदा जसरी जनताका आवाज उठाएका थियौँ, ति आवाजको महत्व जति रहेको थियो, आज सरकारमा रहँदा पनि हामीले त्यो पाटो भुलेका छैनौँ । त्यति नै सान्दर्भिकता छ । हामीले आसन बदलेका हौँ, चरित्र बदलेका छैनौँ ।’उहाँले न्युनतम साझा कार्यक्रमअन्तर्गत नै रास्वपाको सरकारमा उपस्थिति रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक