बिमा प्रभाबकारी बनाउन सांसद भिम कार्कीद्वारा सरकारको ध्यानाकर्षण

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । गण्डकी प्रदेश सभामा कास्की निर्बाचन क्षेत्र न २९१० बाट ने क पा (एमाले) को तर्फबाट निर्बाचित प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले बिमा प्रभावकारी बनाउन गण्डकी प्रदेश सभा मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।

बुधबार गण्डकी प्रदेश सभाको शुन्य समयमा आफ्नो धारणा प्रस्तुत गर्दै साम्सद कार्कीले बिमा कम्पनी र सरकारको लापरबाहीका कारण बिमाकर्ता र सेवाग्राहीहरूमाथी अन्याय भएको भन्दै सो ध्यानाकर्षण गराउनुभएकाे हाे। कार्कीले जीवन बिमा, स्वास्थ्य बिमा र दुर्घटना बिमामा बिमित रकम भन्दा कम रकम दिने गुनासो आएको भन्दै सो गुनासोको सम्बोधन गर्न आग्रह गर्नुभयाे ।

उहाँले सरकारले समेत बिमा संस्थान सहित बिमा कम्पनीहरूलाइ दिनु पर्ने रकम समयमा नतिरेका कारण सेवाग्राहीले समयमा औषधि प्राप्त गर्न कठिनाइ भएको र उपचारमा समेत कठिनाइ देखिएको उल्लेख गर्दै सो को सम्बोधन गर्न प्रदेश सभा मार्फत सरकारको ध्यानाकर्षण गराउदछु भन्नुभएकाे छ।


काठमाडौं

सोमवार, असार २३, २०८२

२०.७९°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन