fbpx

सांसद भिम बहादुर कार्कीद्वारा लम्पिस्किन भाइरस बिरुद्ध सार्बजनिक महत्त्वको प्रस्ताव दर्ता

author

समाचारपाटी

९ महिना अगाडि

पोखरा । गण्डकी प्रदेश सभामा कास्की क्षेत्र न २९१० बाट निर्बाचित साम्सद भिम बहादुर कार्किले गण्डकी प्रदेश सभामा बुधबार लम्पिस्किन भाइरस बिरुद्ध सार्बजनिक महत्त्वको प्रस्ताव दर्ता गर्नु भएको छ।

प्रस्ताव दर्ता गर्दै कार्कीले गण्डकी प्रदेशमा ठुलो महामारीको रूपमा फैलिएको सो रोग नियन्त्रणमा प्रदेश सरकारको शसक्त कदम आबश्यक भएको भन्दै तत्काल रोकथामका उपाय सहित उपचार र नियन्त्रणका उपाय अगाडी बढाउन आग्रह गर्नु भयो।

कार्कीले गण्डकी प्रदेशमा मात्रै ७९,४,८१ गाई भैसिमा संक्रमण देखिँदा ,३,२४७ को मृत्यु भैसकेको र अझै चालीस हजार संक्रमणमै रहेको भन्दै खोपको अपर्याप्तता रहेको तर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

उहाँले यो रोगको प्रकोपले अर्थतन्त्रमा गम्भीर नकारात्मक असर परेको र किसानहरूलाई तत्काल राहत सहित क्षति न्यूनीकरण तर्फ केन्द्रित हुनुपर्ने उल्लेख गर्नु भयो ।

बिमा गरिएका गाइभैसीहरू मृत्यु भैसकेपछी किसानहरूले क्षतिपूर्ति बापतको बिमा रकम भुक्तानीमा समेत केही बिमा कम्पनीहरूले आनाकानी गरिरहेको सूचना आएको भन्दै बिमा भुक्तानीमा तत्काल सरकारको ध्यानाकर्षण गर्दछु कार्कीले उल्लेख गर्नु भएको छ।


काठमाडौं

मङ्लबार, जेष्ठ ८, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन