सांसद भिम बहादुर कार्कीद्वारा लम्पिस्किन भाइरस बिरुद्ध सार्बजनिक महत्त्वको प्रस्ताव दर्ता

author

समाचारपाटी

२ years अगाडि

पोखरा । गण्डकी प्रदेश सभामा कास्की क्षेत्र न २९१० बाट निर्बाचित साम्सद भिम बहादुर कार्किले गण्डकी प्रदेश सभामा बुधबार लम्पिस्किन भाइरस बिरुद्ध सार्बजनिक महत्त्वको प्रस्ताव दर्ता गर्नु भएको छ।

प्रस्ताव दर्ता गर्दै कार्कीले गण्डकी प्रदेशमा ठुलो महामारीको रूपमा फैलिएको सो रोग नियन्त्रणमा प्रदेश सरकारको शसक्त कदम आबश्यक भएको भन्दै तत्काल रोकथामका उपाय सहित उपचार र नियन्त्रणका उपाय अगाडी बढाउन आग्रह गर्नु भयो।

कार्कीले गण्डकी प्रदेशमा मात्रै ७९,४,८१ गाई भैसिमा संक्रमण देखिँदा ,३,२४७ को मृत्यु भैसकेको र अझै चालीस हजार संक्रमणमै रहेको भन्दै खोपको अपर्याप्तता रहेको तर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

उहाँले यो रोगको प्रकोपले अर्थतन्त्रमा गम्भीर नकारात्मक असर परेको र किसानहरूलाई तत्काल राहत सहित क्षति न्यूनीकरण तर्फ केन्द्रित हुनुपर्ने उल्लेख गर्नु भयो ।

बिमा गरिएका गाइभैसीहरू मृत्यु भैसकेपछी किसानहरूले क्षतिपूर्ति बापतको बिमा रकम भुक्तानीमा समेत केही बिमा कम्पनीहरूले आनाकानी गरिरहेको सूचना आएको भन्दै बिमा भुक्तानीमा तत्काल सरकारको ध्यानाकर्षण गर्दछु कार्कीले उल्लेख गर्नु भएको छ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’