द्धन्द्ध निर्देशकको लभस्टोरी फिल्म ‘गुञ्जन’काे ट्रेलर सार्वजनिक

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रेमकथानक फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । पुस २९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत दर्शक माझ ल्याइएको हो । पौने दुई मिनेट लामो ट्रेलरमा माया प्रेमका कुराका साथै सम्बन्धमा आउने आरोहअबरोहलाई प्रस्तुत गरिएको छ ।

बिगत दुई दशकदेखि द्धन्द्ध निर्देशकका रुपमा आफ्नो पहिचान बनाएका अष्टमान महर्जनको डेब्यु निर्देशनमा बनेको फिल्मको ट्रेलरमा प्रमुख तीन कलाकार–सारा सिर्पाली, कविर खड्का र डेब्यु अभिनेता प्रितमराज सेन्चुरीलाई स्टाइलिस रुपमा प्रस्तुत गरिएको छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सारा,प्रितमराज र कबिरका साथमा सरोज खनाल, हिउँवाला गौतम, ऋचा थापा,रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

महेश दवाडीले लेखेको फिल्म राजेश श्रेष्ठले खिचेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको सम्पादन बिपीन मल्लले गरेका हुन् । पोखरा, काठमाडौ र दुवईमा खिचिएको फिल्मको बितरण जीजीए ग्रुप र एफडी कम्पनीले गर्दैछ । फिल्मको केही समयअघि सार्वजनीक ‘सास चल्छ’ बोलको गीतले अहिले दर्शकको मन जितिरहेको छ । हेर्नुस् ट्रेलर–

https://www.youtube.com/watch?v=ZSotrNbqXms&t=12s


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन