माउन्ट ग्लोरी स्कुलले मनायो २४ औँ वार्षिक उत्सव विद्यार्थीले जिते अभिभावकको मन

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं। माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलले आफ्नो २४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको छ । व्यावहारिक, सैद्धान्तिक र वैज्ञानिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ २०५५ सालमा स्थापना भएको माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलको अभिभावक दिवस सम्पन्न भएको हो ।

टोखा - ५, श्रीटोल बसुन्धरामा रहेको विद्यालयले प्रिन्सिपल तथा प्रोफेसर गणेश श्रेष्ठ, टोखा -५का पूर्व वडाध्यक्ष, विभिन्न विद्यालयका प्रिन्सिपल, बुद्धिजिवी, शिक्षा प्रेमी तथा अभिभावकको उपस्थितिमा शनिबार विद्यालय प्रांगणमै अभिभावक दिवस सम्पन्न गरेको छ।

सो अवसरमा साना साना नानी बाबुहरुले चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा उठाउँदै देशभक्ती गीत गाउँदा अभिभावकहरु चाखपूर्ण स्टेजतिर हेरिरहेका थिए । जब कार्यक्रममा राष्ट्रिय भावनाले ओतप्रोत गीत गुञ्जियो तब अभिभावकको ताली बजिरहँदा स्टेजमा अभिनय गरिरहेका बालबालिकाहरुले चन्द्र र सूर्य बोकेर छाती फुलाइरहेका थिए । चन्द्र र सूर्य अंकित झण्डा बोक्दा उनीहरु गर्व महसुस गरेको बुझ्न सक्न्थ्यिो ।

कार्यक्रममा बोल्दै माउन्ट ग्लोरीका प्रिन्सिपल गणेश श्रेष्ठले बिद्यालयले वैज्ञानिक शिक्षा पद्धतीलाई आत्मसाथ गर्नु आजको आवश्यकता भएको बताउनुभयाे। उहाँले भन्नुभयाे, ''विद्यार्थी र अविभावकको रुचि, परिवर्तित समयको मागअनुसार बदलिँदो समयसँगै वैज्ञानिक र व्यबहारिक शिक्षा पद्धतीअनुसार स्कुल अघि बढ्ने कुरामा हामी प्रतिवद्ध छौँ ।''

कार्यक्रमकै अवसरमा सिगिङ सुपरस्टारको सिनियरतर्फ ८ मा अध्ययनरत छात्रा सारा राईले उपाधि जित्नुभयाे भने जुनियर तर्फ कक्षा ४ का श्रेयान्स पुडासैनी प्रथम हुनुभयाे । सारा यही सिजनको भ्वाइस अफ किड्समा ब्लान्ड अडिसन पार गरेकी प्रतियोगी हुन् । भ्वाइसको मञ्चमा साराको प्रस्तुतीको चर्चा भएको थियो ।


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

२०.२४°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान