fbpx

मङ्गोलियाको लगभग ८० प्रतिशत भूभाग हिउँले ढाकियो

author

समाचारपाटी

१ महिना अगाडि

मङ्गोलियाको लगभग ८० प्रतिशत भूभाग अहिले हिउँले ढाकिएको छ । राष्ट्रिय मौसम विज्ञान तथा वातावरणीय अनुगमन एजेन्सीले देशको कुल भूभागको लगभग ८० प्रतिशत भाग ६० सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकिएको बताएको छ । गत जाडोमा देशले दशकहरूमा सबैभन्दा अत्यधिक चिसो मौसमको अनुभव ग¥यो । जुन १९७५ पछिको सबैभन्दा उच्च रेकर्ड हिमपात थियो । लगभग ९० प्रतिशत क्षेत्र १०० सेन्टिमिटर बाक्लो हिउँले ढाकिएको थियो । गत जाडोमा भएको गम्भीर डजुडले लाखौं पशुधनको क्षति पु¥यायो । जसले देशका गोठालाहरू र ग्रामीण अर्थतन्त्रलाई ठूलो धक्का दिएको थियो । मङ्गोलियन शब्द ड्जुडले एक विनाशकारी जाडोलाई वर्णन गर्दछ । जसमा जमेको वा हिउँले ढाकिएको चरण भूमिको कारणले पशुधन मर्छन् । जसले घुमन्ते गोठालाहरूको जीविकोपार्जनलाई खतरामा पार्छ । 
सिन्ह्वा


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन