fbpx

मंगोलियामा चिसोका कारण ५० लाखभन्दा बढी पशुधन मरे

author

समाचारपाटी

९ महिना अगाडि

मङ्गोलियामा चिसो मौसमका कारण यस हिउँद याममा अहिलेसम्म ५० लाख भन्दा बढी पशुधनको मृत्यु भएको छ । मशगम भनेर चिनिने अत्यधिक जाडो मौसमका कारण देशको राज्य आपतकालीन आयोगले हालसम्म देशभर ५० लाखभन्दा बढी पशुधन मरेको बताएको हो । मशगम एक मङ्गोलियन शब्द हो । जुन कडा चिसो भन्ने हुन्छ । मङ्गोलियाले यस हिउँदमा सामान्य भन्दा धेरै हिउँ परेको छ । मङ्गोलियामा हिउँ ढाकिएको मात्रा हालसम्म घटेर ६० प्रतिशत पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गत वर्षको अन्त्यमा देशमा १ लाख ९० हजार भन्दा बढी गोठाला घरपरिवार थिए । पशुधनको संख्या ६४.७ मिलियन रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक