काठमाडौं । सरकारले सोमबार असार ३ मा सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद ९उल–अजहा०का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।