fbpx

हिजबुल्लाहद्वारा मिडिया प्रमुख मोहम्मद अफिफ मारिएको पुष्टि

author

समाचारपाटी

२ महिना अगाडि

हिजबुल्लाहले लेबनानको राजधानी बेरुतमा सिरियाको बाथ पार्टीको कार्यालयलाई लक्षित गरी आईतवार इजरायली आक्रमणमा मारिएका पार्टीका मिडिया प्रमुख मोहम्मद अफिफप्रति शोक व्यक्त गरेको छ । रस अल–नाबा क्षेत्रमा इजरायली आक्रमणमा एक महिलासहित अन्य चार व्यक्तिको मृत्यु भएको छ । दुई बालबालिकासहित १४ जना घाइते भएका छन् । आईतवारको अर्को आक्रमणमा इजरायलले बेरुतको मार इलियास स्ट्रीटमा माडी परिवारसँग सम्बन्धित इलेक्ट्रोनिक स्टोरलाई निशाना बनाएको थियो । जसमा दुई जनाको मृत्यु भएको थियो र अन्य २२ जना घाइते भएका थिए ।
सिन्ह्वा


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू