धनुषा मिथिलामा कुहिएको अवस्थामा महिलाको शव फेला

author

समाचारपाटी

२ years अगाडि

धनुषा । धनुषामा कुहिएको अवस्थामा महिलाको शव फेला परेको छ । मिथिला नगरपालिका-५ स्थित औरहीथान सामुदायिक वनस्थित जलाद खोलाको डाँडामा कुहिएको अवस्थामा पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव कुहिएको अवस्थामा फेला परेकोले पहिचान गर्न समस्या भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कबिन राईले जानकारी दिनुभयाे । उहाँका अनुसार दुई साताभन्दा बढीको शव हुनसक्ने प्रारम्भिक अनुमान छ । ‘अहिले शवको विषयमा ठ्याक्कै यही भको हो भनेर एकिन भन्न सकिने अवस्था छैन । महिला त्यहाँ कसरी पुग्यो भन्ने मूल कुरा हो,’ प्रहरी निरीक्षक राईले भन्नुभयाे ‘हामी अनुसन्धान गर्दैछौं । अनुसन्धानपश्चात थप कुराहरु खुल्छ ।’

घटनास्थलबाट बोरा र चप्पल बरामद भएको उहाँले बताउनुभयाे । एउटा बोराभित्रै ४ वटा चप्पल बरामद भएको छ । त्यो चप्पल पनि तीन रंगको छ,’ प्रहरी निरीक्षक राईले भन्नुभयाे । शव फेला परेको महिलाको मानसिक सन्तुलन ठिक नभएको हुनसक्ने अनुमान रहेको उहाँको भनाई छ । शवको पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान