fbpx

‘मिस इन्टरकन्टिनेन्टल’मा भेटिङ तर्फ टपटेनमा नेपालकी डा. आयुष्नोभा

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौँ । इजिप्टमा आयोजना भैरहेकोअन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपाल भोटिङ राउण्डको
टपटेन भित्र पर्न सफल भएको छ । प्रतियोगीतामा नेपालको प्रतिनिधित्व डा. आयुष्नोभा ढुङ्गानाले गरिरहेकी छन् । भोटिङ राउण्डमा टप हुनेले फाइनलमा सिधै टप फाइवमा प्रवेश पाउनेछन् ।

प्रतियोगीतामा ढुङ्गानाले लगाएको नेशनल कस्ट्युमले पनि चर्चा पाइरहेको छ । उनले नेशनल कस्ट्युमको रुपमा राष्ट्रिय फूल लालीगुराँसको गाउनमा शान्तिको प्रतीक परेवाको फ्युजन राखेर तयार पारेकी थिइन् । प्रतियोगीताको फाइनल ६ डिसेम्बर अर्थात भोली शुक्रबार हुँदैछ । प्रतियोगीतामा ५५ देशका प्रतिनिधि सहभागी छन् । डा. ढुङ्गानाले नेपालमा आयोजित ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’कोशिर्ष उपाधि जितेपछि प्रतियोगीतामा सहभाग अवसर प्राप्त गरेकी हुन् । ढुङ्गानाले कलाकारिता र डाक्टर पेसा समेत एकसाथ अगाडि बढाइरहेकी छन् ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन