fbpx

निर्भला र कौशिला भए ‘मिस एन्ड मिसेज डिश्याबिलिटि क्विन २०२४’

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौंँ । 'मिस एन्ड मिसेज डिश्याबिलिटि क्विन २०२४’ को उपाधि निर्भला भण्डारी र कौशिला बिष्टले जितेका छन् ।काठमाडौंँ काडाँघारीकी भण्डारीले मिस र सुदुरपश्चिमकी बिष्टले मिसेस तर्फको शिर्ष उपाधि हात पारेका हुन् । प्रतियोगितामा हेटौडाकी रोजिना स्याब्तान फष्टरनरअप र दोलखाकी निर्माया मगर सेकेन्ड रनरअफ भए ।

ग्रिनआर्टस् मिडिया प्रालिको आयोजनामा मंगलबार साँझ दियो महल, घुम्बाराहीमा सम्पन्न प्रतियोगीतामा दर्जनबढी सव–टाइटल समेत बढिएको थियो । जसमा शोभा श्रेष्ठले बेष्ट पपमेन्स, बिनु थापाले मष्टपपुलर, रेवती कार्कीले मष्ट ट्यालेन्ट, निर्मला भण्डारीले बेष्टपर्सनालिटी, सानुकांची तामाङले मष्ट इस्पाइरिङ, मैया बिसुंखेले बबली पसर्नालिटी, निर्माया मगर बेष्ट स्क्रिन, उमा भुजेलले
बेष्ट डिसिप्लेन, सुनमाया माभीले मष्ट हम्बल, राजिता खड्काले बेष्ट स्माइल, मीना मगरले मष्ट चार्मिङ,रोशनी थापाले मोष्ट ब्युटिफुल, बुद्धीकुमारी यारीले मष्ट अमेजिन, शोभा थापा मगर मोस्ट ग्लयामर, कौशिला बिष्टले मस्ट कन्फिडेन्ट,अस्मिता पौडेलले मोस्ट फोटोजेनिक, सम्झना भुजेलले मोस्ट फ्रेन्ड्ली र रोजिना स्याब्तानले बेस्ट हेयरको उपाधि हात पारे ।

अपाङ्गता भएका व्यक्तिहरुको क्षमता साथै उनीहरुमा लुकेर बसेको प्रतिभालाई समाजमा उजागर गर्दै अगाडि बढ्न प्रेरणा र हौसला प्रधान गर्ने उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक संस्था ग्रिन आर्ट मिडियाकी निर्देशक तथा प्रतियोगीताकी कोरियोग्राफर अनिला श्रेष्ठले बताउनुभयाे । निर्णाय (एनएसके) श्रेष्ठ, लक्ष्मी महत, प्रकृति मैनाली, सिंह रुद्रहरि ग्यावली, सिंह शंकर शारदा लगायत प्रतियोगीताको निर्णायकमा रहेका थिए ।


काठमाडौं

बुधबार, अशोज २, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ :...

काँग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैनः काँग्रेस सांसद रोकाय

सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

मेयर बालेनले भने: नयाँ मापदण्ड अन्तर्गत कुनै घर भत्किने...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

गीतकार प्रमिला बस्नेतको मौलिक तीज गीत “माया बस्यो संगिनी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन