निर्भला र कौशिला भए ‘मिस एन्ड मिसेज डिश्याबिलिटि क्विन २०२४’

author

समाचारपाटी

१ year अगाडि

काठमाडौंँ । 'मिस एन्ड मिसेज डिश्याबिलिटि क्विन २०२४’ को उपाधि निर्भला भण्डारी र कौशिला बिष्टले जितेका छन् ।काठमाडौंँ काडाँघारीकी भण्डारीले मिस र सुदुरपश्चिमकी बिष्टले मिसेस तर्फको शिर्ष उपाधि हात पारेका हुन् । प्रतियोगितामा हेटौडाकी रोजिना स्याब्तान फष्टरनरअप र दोलखाकी निर्माया मगर सेकेन्ड रनरअफ भए ।

ग्रिनआर्टस् मिडिया प्रालिको आयोजनामा मंगलबार साँझ दियो महल, घुम्बाराहीमा सम्पन्न प्रतियोगीतामा दर्जनबढी सव–टाइटल समेत बढिएको थियो । जसमा शोभा श्रेष्ठले बेष्ट पपमेन्स, बिनु थापाले मष्टपपुलर, रेवती कार्कीले मष्ट ट्यालेन्ट, निर्मला भण्डारीले बेष्टपर्सनालिटी, सानुकांची तामाङले मष्ट इस्पाइरिङ, मैया बिसुंखेले बबली पसर्नालिटी, निर्माया मगर बेष्ट स्क्रिन, उमा भुजेलले
बेष्ट डिसिप्लेन, सुनमाया माभीले मष्ट हम्बल, राजिता खड्काले बेष्ट स्माइल, मीना मगरले मष्ट चार्मिङ,रोशनी थापाले मोष्ट ब्युटिफुल, बुद्धीकुमारी यारीले मष्ट अमेजिन, शोभा थापा मगर मोस्ट ग्लयामर, कौशिला बिष्टले मस्ट कन्फिडेन्ट,अस्मिता पौडेलले मोस्ट फोटोजेनिक, सम्झना भुजेलले मोस्ट फ्रेन्ड्ली र रोजिना स्याब्तानले बेस्ट हेयरको उपाधि हात पारे ।

अपाङ्गता भएका व्यक्तिहरुको क्षमता साथै उनीहरुमा लुकेर बसेको प्रतिभालाई समाजमा उजागर गर्दै अगाडि बढ्न प्रेरणा र हौसला प्रधान गर्ने उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक संस्था ग्रिन आर्ट मिडियाकी निर्देशक तथा प्रतियोगीताकी कोरियोग्राफर अनिला श्रेष्ठले बताउनुभयाे । निर्णाय (एनएसके) श्रेष्ठ, लक्ष्मी महत, प्रकृति मैनाली, सिंह रुद्रहरि ग्यावली, सिंह शंकर शारदा लगायत प्रतियोगीताको निर्णायकमा रहेका थिए ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन