fbpx

निर्वाचन क्षेत्रमा रणनीतिक सडकहरुको प्रगति देखिएनः सांसद भानुभक्त जोशी

author

समाचारपाटी

३ हप्ता अगाडि

भौतिक पूर्वाधार मन्त्रालयबाट शुरु भएका निर्वाचन क्षेत्र रणनीतिक सडकहरु लामो समयसम्म कामको प्रगति नदेखिएकोबारे संसद्मा प्रश्न उठेको छ ।

मंगलवारको प्रतिनिधि सभामा बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले त्यस्ता सडकहरुको प्रगति राम्रो नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सातदिन भन्दा बढी फाइल नरोकिने बताएपनि भौतिक पूर्वाधार मन्त्रालयबाट १२ वटा पक्की पुलसम्बन्धि फाइल अघि नबढेको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘भौतिक पूर्वाधार मन्त्रालयबाट शुरु भएका निर्वाचन क्षेत्र रणनीतिक सडकहरु लामोसमयसम्म कामको प्रगति देखिएको छैन । सरकारले त्यसबारे किन ध्यान दिएको छैन । ध्यानाकर्षण गराउन चाहन्छु ।’बझाङ जिल्लाका अरु सिंचाई योजनाहरु समेत शुरु नभएको उहाँको भनाई छ । ती योजनामा परेको बजेट सरकारका मान्छेले अन्यत्र सार्न खोजेको आरोप समेत जोशीले लगाउनु भयो ।  

–न्यूज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२३.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...