fbpx

‘स्व. ढुंगाना संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्ति हुनुहुन्थयाे’:- खिलराज रेग्मी

author

समाचारपाटी

२ महिना अगाडि

मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वसभामुख स्व. दमननाथ ढुंगानालाई संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्तिको रुपमा आफूले लिएको बताउनुभएको छ ।

सोमवार सानो गौचरणमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीले स्व.ढुंगानाका जीवनका विभिन्न आयामहरु रहेको बताउनु भयो । उहाँले स्व.ढुंगाना कानूनी क्षेत्रमा वरिष्ठ अधिवक्ता भइ संवैधानिक, कानूनी, राजनीतिक पक्षका मुद्दाहरुमा बहस गर्नुभएको बताउनु भयो । उहाँले समन्वयकारी भुमिका निर्वाह गर्ने व्यक्तिका रुपमा आफूले स्मरण गर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘उहाँका जीवनका विभिन्न आयामहरु छन् । कानूनी क्षेत्रको पनि एउटा राम्रो वरिष्ठ अधिवक्ता भएर संवैधानिक, कानूनी, राजनीतिक पक्षका मुद्दाहरुमा पनि बहस गर्नुभयो । मेरै इजलासमा पनि म जिल्ला न्यायाधीश हुँदा बहस गर्नुभएको थियो, काठमाडौंमा । सभामुखको हैसियतले संसदीय मूल्यमान्यता स्थापित गराउनु भयो । समन्वयकारी भुमिका निभाउनुभएको छ । पछिल्लो समयमा मानवअधिकारवादी व्यक्तिको रुपमा पनि काम गर्नुभयो । समाज र राष्ट्रको लागि कानूनी क्षेत्रदेखि राजनीतिक, संसदीय क्षेत्रको पद्धतिमा बसेर गर्नुभएको योगदान स्मरणीय छ ।’ मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीले स्व. ढुंगानाले समाज र राष्ट्रको लागि कानूनी क्षेत्रदेखि राजनीतिक, संसदीय क्षेत्रको पद्धतिमा बसेर गर्नुभएको योगदान स्मरणीय रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

२२.९६°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक