fbpx

साझा यातायातलाई नाफामा ल्याएर उदाहरणीय बनाउन जरुरीः सहकारीमन्त्री बलराम अधिकारी

author

समाचारपाटी

१२ महिना अगाडि

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले साझा यातायातलाई नाफामा ल्याएर उदाहरणीय बनाउन जरुरी रहेको बताउनुभएको छ । 


मंगलवार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले विद्युतीय बसहरु सञ्चालनमा ल्याएर जनतालाई सुविधा दिने र संस्थालाई नाफामा चलाउने उद्देश्य राख्नुपर्ने बताउनु भयो । हउाँले साझा सबैको सहयोग र भावनाबाट चल्ने भएपनि अब संस्थालाई नाफामा लैजाने र अरुलाई उदाहरण देखाउने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री अधिकारीले विद्युतीय सवारी साधनमा यात्रा गर्ने यात्रुलाई सहजता हुनेगरी चार्जिङ स्टेशनको व्यवस्थापन गर्न जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘ हरेक कुरामा सुविधा पुर्याउने संस्थालाई नाफामा चलाउने पनि उद्देश्य हो । साझा भनेको सबैको सहयोग र भावनाबाट हुन्छ । त्यसलाई यही परिचालन गरेर संस्थालाई नाफामा लैजाने र अरुलाई उदाहरण देखाउने पनि हो । यो कुरामा पनि हाम्रो ध्यान जान जरुरी छ । त्यस्तो भएन भने फेरि अर्को समस्या आउँछ । वितृष्णा जाग्न सक्छ र हामी फेरि सञ्चालन गर्न नसक्ने हुन्छौं । कति पय सञ्चालकको कमी,पूर्वाधारको कमीले समस्या आएका छन् । विद्युतीय सवारी साधनमा केही समस्याहरु पनि आएका छन् । त्यस्ता समस्यालाई पुनःविचार गनुपर्छ । चार्जिङ स्टेशनमा चार्जगर्दा १ घण्टा भन्दा बढी बस्नुपर्ने अवस्था छ । त्यसकारण यात्राहरुको सहजतालाई हेर्नुपर्छ । साझा यातायातले पनि त्यो कुरालाई खाल गर्नुपर्छ । साझा यातायातलाई मन्त्रालयको स्रोत र साधनले धान्न सक्ने र स्थानीय निकायहरुसँग पनि समन्वय गरेर काम गर्नु आवश्यक छ ।’

उहाँले साझा यातायातलाई मन्त्रालयको स्रोत र साधनले धान्न सक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले मन्त्रालय मात्रै नभएर स्थानीय निकायहरुसँग पनि समन्वय गरेर काम गर्न आवश्यक रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल
 


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...