‘मिलिनियम किड्स इन्टरनेशनल’ मा एकसाथ ४
विजेता घोषित

author

समाचारपाटी

२ years अगाडि

काठमाडौँ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२३’मा एकसाथ ४ विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार अबेर साँझ सम्पन्न प्रतियोगीतामा जुनियर तथा सिनियर केटा र केटी गरेर एकसाथ ४ विजेता छानिएका हुन् ।
प्रतियोगितामा ‘मिलिनियम किड्स इन्टरनेशनल’ जुनियर केटातर्फ श्लोक अधिकारी शिर्ष विजेता घोषित हुँदा सिनियर केटातर्फ हर्ष शेखर शर्मा विजेता हुनुभयाे ।

प्रतियोगीतामा जुनियर केटातर्फको फष्टरनरअप आशुतोस गौतम, सेकेन्ड रनरअफ एरिक महर्जन र थर्ड रनरअप थोमस चिनाल हुनुभयाे । जुनियर केटीतर्फ भने फष्ट रनरअप लावेन लिम्बु, सेकेन्ड रनरअफ श्रृजना प्रधान र थर्ड रनरअप रक्रिसा खड्का घोषित हुनुभयाे ।

त्यस्तै ‘मिलिनियम किड्स इन्टरनेशनल’ जुनियर केटीतर्फ अन्वेषा कालिकोटी विजेता चुनिदा सिनियर केटीतर्फ रीहाना महर्जनले शिर्ष उपाधि हात पार्नुभयाे । सिनियर केटीतर्फ फष्टरनरअप साहासिका श्रेष्ठ हुनुभयाे । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा रेखा शाह (गायिका), हरि कर्माचार्य (गायक), लियोन श्रेष्ठ (प्रिन्सिपल राजर्षी गुरुकुल स्कुल), रुपेश थापा (फेसन फोटो ग्राफर तथा भिडियो छायांकार), आशिष थापा (प्रमुख प्रशासक हिमालयन ह्वाइट हाउस स्कुल) सम्पुर्ण देवापाटे (माछापुच्छ्रे आइबी वल्र्ड स्कुलको प्रिन्सिपल तथा हेड अफ एकडेमिक) निर्णायक रहेका थिए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजनागरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेशन कोच राज फैजुले बताउनुभयाे ।

फैजु बिगत १३ वर्षभन्दा लामो समयदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामाआयोजना गर्दै आउनुभएकाे छ । ७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेशन कोच राज फैजु आफैले गर्नुभएकाे थियाे, भने ड्रेस डिजाइन श्रीषा बैदार र रेश्मा श्रेष्ठले गर्नुभएकाे हाे । विजेता सबैले उपाधिका साथमा विभिन्न गिफ्ट र अवसर समेत प्राप्त गरे ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान