fbpx

सिरियाको सैन्य प्रशासनद्वारा अल–शारालाई अन्तरिम राष्ट्रपति नियुक्त

author

समाचारपाटी

२ महिना अगाडि

सिरियाको सैन्य सञ्चालन प्रशासनले संक्रमणकालीन अवधिमा अहमद अल–शारालाई राष्ट्रपति नियुक्त गर्ने घोषणा गरेको छ । अल–शारालाई अब स्थायी संविधान अनुमोदन नभएसम्म अन्तरिम व्यवस्थापिका परिषद् स्थापना गर्ने अधिकार हुनेछ । प्रवक्ता हसन अब्देल घानीले भने कि अल–शारा अन्तरिम राष्ट्रपतिको रूपमा काम गर्नेछन् । अन्तर्राष्ट्रिय मञ्चहरूमा सिरियाको प्रतिनिधित्व गर्नेछन् । उनले सबै सैन्य गुटहरू र क्रान्तिकारी राजनीतिक निकायहरूलाई राज्य संस्थाहरूमा एकीकरणको साथ तुरुन्तै विघटनको घोषणा पनि गरेका छन् । ४३ वर्षीय अल–शाराले २०१७ देखि एचटिएसको नेतृत्व गर्दै आउनुभएको छ । २०२४ मा असद शासनको पतन र सिरियाली संक्रमणकालीन सरकारको स्थापनामा प्रमुख भुमिका खेल्नुभएको थियो । अन्तरिम विदेशमन्त्री असद हसन अल–शिबानीले अरब सहयोग र क्षेत्रीय तनाव कम गर्ने कुरामा केन्द्रित वाह्य देखिने विदेश नीतिमा जोड दिनुभयो ।
सिन्ह्वा


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...