सुवासको संगीत, प्रताप र मेलिनाको स्वरमा रहेको ‘बन्धन’ सार्वजनिक (भिडियो)

author

समाचारपाटी

२ years अगाडि

काठमान्डौं । बडादिन ख्रीष्टमस नजिकिदै गर्दा सुसमचारमा आधिरित ख्रीष्टमस भजन गीतहरुको म्युजिक भिडियो सार्वजनिक हुने क्रम जारी छ । यसैक्रममा नेपाली लोक संस्कृती झल्किने लोकलयमा आधारित 'बन्धन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस आशिषमय भजन गीतमा येशू ख्रीष्टको जन्म र उहा संसारमा किन जन्म लिनु भयो भन्ने कुरालाई सुन्दर तरिकाले भजन गीत मार्फत प्रस्तुत गरिएको छ। राजु सुन्दास र समिता सुन्दासको प्रस्तुति रहेको यस गीतमा गायक प्रताप दास र मेलिना राईको युगल स्वर सुन्न सकिन्छ। दान आचार्यको शब्दमा रहेको यस गीतलाई लोकप्रिय संगीतकार सुवास भुषालले संगीतवद्द गरेका हुन्। गीतमा पुरुसोत्तम सुवेदीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र करिश्मा ढकाल फिचर्ड छन्। मन कृष्ण महर्जनले छायांकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। रामजी लामिछानेको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो 'राजु सुन्दास' अफिसिएलु च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

https://www.youtube.com/watch?v=6hSN5c76RKo&feature=emb_logo

  • Yabesh bhujel mero ghar says:

    I love u….


  • काठमाडौं

    शुक्रबार, जेष्ठ १०, २०८२

    २१.१५°

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    विज्ञापन

    कोटिहोम महायज्ञ पोखरा

    https://www.facebook.com/

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    ‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

    राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

    अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

    साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    कविता :सब ठीक छ

    सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

    विचार

    कविता : एक भारी गर्हुङ्गो जिन्दगी

    पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

    विचार

    ‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

    ‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    चलचित्र ‘के घर के डेरा : घर नं २’:...

    पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

    गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

    चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन