सुवासको संगीत, प्रताप र मेलिनाको स्वरमा रहेको ‘बन्धन’ सार्वजनिक (भिडियो)

author

समाचारपाटी

२ महिना अगाडि

काठमान्डौं । बडादिन ख्रीष्टमस नजिकिदै गर्दा सुसमचारमा आधिरित ख्रीष्टमस भजन गीतहरुको म्युजिक भिडियो सार्वजनिक हुने क्रम जारी छ । यसैक्रममा नेपाली लोक संस्कृती झल्किने लोकलयमा आधारित ‘बन्धन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस आशिषमय भजन गीतमा येशू ख्रीष्टको जन्म र उहा संसारमा किन जन्म लिनु भयो भन्ने कुरालाई सुन्दर तरिकाले भजन गीत मार्फत प्रस्तुत गरिएको छ। राजु सुन्दास र समिता सुन्दासको प्रस्तुति रहेको यस गीतमा गायक प्रताप दास र मेलिना राईको युगल स्वर सुन्न सकिन्छ। दान आचार्यको शब्दमा रहेको यस गीतलाई लोकप्रिय संगीतकार सुवास भुषालले संगीतवद्द गरेका हुन्। गीतमा पुरुसोत्तम सुवेदीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र करिश्मा ढकाल फिचर्ड छन्। मन कृष्ण महर्जनले छायांकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। रामजी लामिछानेको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘राजु सुन्दास’ अफिसिएलु च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

https://www.youtube.com/watch?v=6hSN5c76RKo&feature=emb_logo

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

  • Yabesh bhujel mero ghar says:

    I love u….


  • काठमाडौं

    बिहिबार, माघ २६, २०७९

    ८.८३°

    -
    Mist

    विज्ञापन

    101 Talks Coming Soon | The Voice of Ideas
    https://www.youtube.com/

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन

    राजनीतिक समाचार

    थप देखाउनुहोस्
    झाँक्रीले गर्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना
    रास्वपालाई गगन थापाको प्रश्न, सरकारमा किन गएको ?
    राष्ट्रियसभा उपनिर्वाचनको मतदान हुँदै
    नेता देउवाविरूद्ध सर्वोच्चमा परेको रिट निवेदनको आज सुनुवाइ हुँदैछ

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार
    रवि लामिछानेले गृहमन्त्री नपाएको झोकमा जे पायो त्यही बोलेको एलिजाको...

    ऋषीलाई जोकरको संज्ञा दिएको देख्न सकिन्छ । उहाँले पोस्ट लगत्तै धेरैले रविका नै प्रशंसा गरेका छन् भने कतिले त एलिजालाई...

    विचार
    ‘रोज डे’ मा किन प्रेमजोडीले एकअर्कालाई गुलाफ दिन्छन् त ?

    यस दिन मानिसहरूले आफ्नो प्रेम र सम्मानको प्रतीकको रूपमा आफ्नो प्रेम देखाउन, अर्पण गर्न र विश्वास गर्न आफ्नो पार्टनरलाई विभिन्न...

    विचार
    ‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

    सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

    खेलकुद समाचार

    थप देखाउनुहोस्

    Premier League

    ARS

    4

    :

    2

    BHA

    FULL TIME

    Premier League

    MCI

    1

    :

    1

    EVE

    FULL TIME

    Premier League

    MUN

    1

    :

    0

    WOL

    FULL TIME

    Premier League

    LEI

    1

    :

    2

    LIV

    FULL TIME

    नेप्से

    Index Name
    Index Value
    Change Percentage

    Nepse

    2162.92

    -0.73%

    Sensitive

    412.90

    -0.52%

    Float

    152.28

    -0.67%

    Sen. Float

    138.79

    -0.49%

    Banking

    1416.52

    1.06%

    Development Bank

    3834.83

    -2.43%

    Finance

    1807.44

    -0.36%

    Life Insurance

    10626.73

    -0.81%

    Non Life Insurance

    9093.21

    -1.31%

    Microfinance

    4779.86

    -1.01%

    Mutual Fund

    15.04

    0.54%

    Hotels And Tourism

    3225.73

    -2.25%

    Investment

    69.40

    -1.96%

    HydroPower

    2630.68

    -2.79%

    Manu.& Pro.

    5220.28

    -1.36%

    Trading

    2310.13

    -0.09%

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्
    केदार नाथ पौडेलद्धारा लिखित नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक
    सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीको ‘बावडी’ मा आज विवाह
    ‘रोज डे’ मा किन प्रेमजोडीले एकअर्कालाई गुलाफ दिन्छन् त...
    फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ का लागि अभिनेता नाजिर...