मदरल्याण्ड माध्यमिक विद्यालयमा शैक्षिक सामग्रीको निर्माण तथा प्रदर्शनी

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा। पोखरा–७ मासवारमा रहेकाे मदरल्याण्ड माध्यमिक विद्यालय पोखराद्वारा आयोजना गरिएको वृहत् शैक्षिक सामग्री निर्माण तथा प्रदर्शनी कार्यक्रम बुधबार सम्पन्न भएकाे छ।

विद्यार्थीहरूमा रहेको क्षमताको पहिचान र सामग्री निर्माणसम्बन्धी व्यावहारिक सिपको विकास गर्ने उद्देश्यले विद्यालयले वृहत् शैक्षिक सामग्री निर्माण तथा प्रदर्शनी कार्यक्रम आयाेजना गरेकाे हाे।

कक्षा एकदेखि नौसम्मका विद्यार्थीहरूले सहभागिता जनाएको उक्त कार्यक्रम आइतबारदेखि बुधबारसम्म गरी चार दिनसम्म चलेको थियो। कक्षा एकदेखि कक्षा तीनसम्मका समग्रीहरू आइतबार र सोमबार प्रदर्शन गरिएका थिए भने कक्षा चारदेखि कक्षा नौसम्मका सामग्री मङ्गलबार र बुधबार प्रदर्शन गरिएका थिए ।

विषयगत रूपमा नेपाली, अङ्ग्रेजी, विज्ञान, गणित र सामाजिक विषयको व्यावहारिक अध्ययन÷अध्यापनका लागि विशेष उपयोगी हुने गरी विद्यार्थीहरूको आफ्नै सक्रियतामा निर्माण गरिएका सामग्रीहरू कुनै विशेषज्ञले निर्माण गरेभन्दा कम नभएको कुरा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिनुभएकाे छ । अधिकांश सामग्रीहरू घर तथा वरपर निस्किएका खेर जाने वस्तुहरूको पुन: प्रयोग गरेर विभिन्न प्रविधिमा निर्मांण गरी प्रदर्शन गरिएको यस कार्यक्रममा मानव जीवनका विविध क्षेत्रमा प्रयोग हुने सामग्रीहरूका नमुना पनि देखाइएको थियो । यसका साथै विद्यार्थीहरूलाई व्यावहारिक सिपसँग जोड्नका लागि दैनिक उपभोग्य सामग्रीको नमुना विक्री पनि गरिएको थियो ।

कक्षागत रूपमा छनोट हुँदै अन्तिम प्रतिस्पर्धाका लागि छानिएका सामग्रीहरू प्रदर्शनमा राखेर तीमध्ये पनि उत्कृष्ट सामग्री र निर्माकर्तालाई मूल्याङ्कन गरी पुरस्कृत समेत गरिने उक्त कार्यक्रमबाट मदरल्याण्डका सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूले लाभ लिएका थिए । यसै अवसरमा कक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूद्वारा निर्माण गरिएको रकेट समेत लन्च गरिएको थियो।

विद्यालयले पाठ्यपुस्तकमा अध्ययन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उपयोग गर्न हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको कुरा विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराईले जानकारी दिनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्
मन्त्रिपरिषदको बैठक सुरु
राष्ट्रिय सभाबाट ३ वटा विधेयक पारित
आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन
६ महिनामा २४ प्रतिशतभन्दा बढि रेमिट्यान्स

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
गायिका अबुन पाण्डेको ‘ए चरी’ सार्वजनिक (भिडियो)
मिङसोहाङको स्वर, डि.पीको शब्दमा रहेको ”तिम्रै हुनेछु’ सार्वजनिक (भिडियो)
चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित
राष्ट्रिय भावनाले भरिएको गीत ‘किन हुँदैन’ मा सुगम, ल्याङ्ग्री,...

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

सोमवार, माघ २३, २०७९

१६.१५°

-
Clouds