सहिद स्मारक ए डिभिजन लिग: वर्षाका कारण स्थगितआर्मी र हिमालयन शेर्पाको बराबरी

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार वर्षाका कारण स्थगित भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मी क्लबबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजो रोकिएको ७१औं मिनेटबाट सुरु भएको थियो। पहिलो मिनेटमै नवयुग श्रेष्ठले गरेको गोलसँगै आर्मीले अग्रता लिएको थियो। तर, ५५औं मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले बराबरी गोल फर्काएका थिए।

त्यसपछि कुनै गोल हुन नसक्दा दुवै टिमले अंक बाँडे। बराबरीसँगै १३ खेलबाट २० अंक जोडेको आर्मी अंक तालिकाको चौथो स्थानमा छ। समान खेलबाट १४ अंक जोडेको शेर्पा १२औं स्थानमा उक्लिएको छ।

शनिबार प्रभावित भएर आजै टुङ्गिएको अर्को खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबले पनि १–१ गोलको बराबरी खेलेका थिए। अहिले एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाइटेड र मनाङ मर्स्याङ्दी क्लब प्रतिस्पर्धा गरिरहेका छन्।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन