fbpx

प्रधान सेनापति खुला म्याराथन–२०८१ फागुन १० मा, पहिलो हुनेलाई ३ लाख

author

समाचारपाटी

१ महिना अगाडि

नेपाली सेनाले सेना दिवसको अवसरमा प्रधान सेनापति खुला म्याराथन–२०८१ आयोजना गर्ने भएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले २६२ औं सेना दिवसको अवसरमा फागुन १० गते प्रधान सेनापति खुला म्याराथन–२०८१ आयोजना गर्ने भएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सेनानी नरेश के.सीले ४२.१९५ कि.मि. पुरुष खुला म्याराथन र हाफ म्याराथन २१ कि.मि महिला र पुरुष दुवैको लागि खुल्ला रहेको बताउनु भयो । उहाँले १० कि.मि.को म्याराथन नेपाली सेनाका सैनिक अधिकृतहरु महिला र पुरुष दुवैको लागि रहेको बताउनु भयो ।

उहाँले १० कि.मि.को म्याराथन नेपाली सेनाका विभिन्न दहमा कार्यरत कर्मचारी र काठमाडौ उपत्यकाका अवकाश प्राप्त सकलदर्जाका १२ कक्षासम्म पढ्ने छोरा छोरीहरुले पनि भाग लिन पाउने उल्लेख गर्नुभयो । उहाँले ५ कि.मि. वकथन प्रमुख अतिथि र आमन्त्रित व्यक्तिहरुको लागि राखिएको बताउनु भयो । उहाँले ५ कि.मि सैनिक महाविद्यालय र विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले सहभागिता जनाउन पाउने बताउनु भयो । उहाँले प्रधान सेनापति खुला म्याराथन–२०८१ मा ३ हजार सहभागिता हुने अपेक्षा रहेको बताउनु भयो । उहाँले प्रधान सेनापति खुला म्याराथन–२०८१ प्रथम हुनेले ३ लाख रुपैयाँ राशिको पुरस्कार रहेको बताउनु भयो । उहाँले द्वितियलाई २ लाख,तृतीय हुनेलाई १ लाख,चौथो हुनेलाई ५० हजार,पाँचौलाई ३० हजार, छैंठां २५ हजार,सातौं २० हजार,आठौं १५ हजार,नवौं १० हजार र दसौं हुनेलाई ५ हजार रुपैयाँ रहेको बताउनु भयो । 

उहाँले २१ कि.मि. हाफ म्याराथनमा प्रथम हुने महिला र पुरुष दुवैले ७५ हजार,द्वितिय ५० हजार र तृतीय ३५ हजार रुपैयाँ पाउने बताउनु भयो । उहाँले १० कि.मी दौडमा प्रथम हुनेलाई १० हजार रुपैयाँ राशीको पुरस्कार रहेको बताउनु भयो । उहाँले म्याराथन तथा हाफ म्याराथन विजेताहरुलाई यामाहा कम्पनीको मोटरसाइकल तथा स्कुटर प्रदान गरिने बताउनु भयो । सेनाकाअनुसार खुला म्याराथनमा भाग लिन निःशुल्क दर्ताको व्यवस्था गरिएको र माघ ३० गतेसम्म दर्ता गरिसक्नुपर्नेछ । 


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन