fbpx

भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन

author

समाचारपाटी

४ हप्ता अगाडि

भारतका पूर्वप्रधानमन्त्री तथा भारतको प्रमुख प्रतिपक्षी दल काँग्रेसका दिग्गज नेता मनमोहन सिंहको बिहीवार ९२ वर्षको उमेरमा निधन भएको छ । सिंहले २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको रूपमा लगातार दुई कार्यकाल सेवा गर्नुभयो । काँग्रेस पार्टीको नेतृत्वमा संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) अन्तर्गत गठबन्धन सरकारको नेतृत्व गर्नुभएको थियो । सन् १९९१ मा उहाँ देशको अर्थमन्त्री हुँदा उहाँलाई भारतको आर्थिक उदारीकरणको शिल्पकार मानिएको थियो । प्रख्यात अर्थशास्त्री तथा राजनेता सिंह स्वास्थ्यका कारण पछिल्ला वर्षहरूमा राजनीतिबाट टाढै बस्दै अउनुभएको थियो । 
सिन्ह्वा


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन