प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश बर्तौला

author

समाचारपाटी

४ हप्ता अगाडि

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसदको गतिरोध अन्त्य गर्नको लागि सत्तापक्ष र प्रतिपक्षबीच सकारात्मक संवादहरु भएको बताउनुभएको छ । 

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो । उहाँले प्रतिपक्षीले अघि सारेका मागहरु कुनैपनि हालत पूरा गर्न नसकिने पनि दोहोर्याउनु भयो । संसदलाई सुचारु गरेर जानुपर्छ भन्ने ठाउँमा प्रतिपक्षहरु पुगेको उल्लेख गर्दै उहाँले छिट्टै संसद खुल्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अब हाउस सुचारु गरेर जानुपर्छ भन्ने ठाउँमा उहाँहरु (प्रतिपक्षीहरु) आउनुभएको छ  । यो नै सकारात्मक कुरा हो । त्यही जगबाट हिजो हाउस उहाँहरुकै कारण अवरुद्ध भएको थियो । भोलि हाउस उहाँहरुकै कारण सुचारु हुने परिस्थिति विकास हुन्छ ।’
प्रतिपक्षीहरुकै कारण अवरुद्ध भएको संसद भोलि उनीहरुकै कारण सुचारु हुने परिस्थितिको विकास हुने बर्तौलाको जिकिर छ । —न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२१.२८°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ