काठमाडौं । महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावको लागि मतदान जारी रहेको छ ।क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहालका अनुसार मतदान शान्तिपूर्ण वातवरणमा हुँदैछ ।बिहान १०ः२५ बजेसम्म २ सय मत खसेको छ । ‘ कुल विद्यार्थ ३५ सय भएपनि १६ सय १५ जनाले भर्ना गरेर कार्ड लिएका छन् । भर्ना भएकाले मतदान गर्ने उनले बताएका छन् ।