fbpx

गीतकार प्रशान्त श्रेष्ठको जिबनले नियालेका भावमा आधुनिक गीत ”गल्ति गरें” सार्बजनिक

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डौ । स्थायी घर नेपाल बाँके र केहि बर्ष अघि सम्म प्रबासमा रहेर नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको निमित्त खाई नखाई आर्थिक जोहो गरेर बिगत निकै लामो समय यता बिभिन्न गीत संगीतमा काम गरिसकेका लोकप्रिय गीतकार प्रशान्त श्रेष्ठले नेपाल फर्किए पश्चात पुनः अर्को गीत सार्बजनिक गर्नुभएकाे छ ।

उहाँले धेरै लोक दोहोरी गीतमा शब्द भरिसक्नुभएकाे छ भने बिभिन्न गीत संगीतको म्युजिक भिडियोमा अभिनय समेत गरिसक्नुभएकाे छ । प्रशान्तको अभिनयले सजिएको 'कुराकानी बिचार' बोलको गीत करिब १ महिना अगाडी सार्बजनिक भएको थियो । यसको चौतर्फी सफलता पछी उहाँले माथि उल्लेखित गीत सार्बजनिक गर्नुभएकाे हाे ।

गीतकार तथा मोडल प्रशान्त श्रेष्ठको जिबनले नियालेका हरेक घट्नामा आधारित रहेको यस गीतलाई पनि उहाँले शब्द भर्नुभएकाे छ । महेश बिक्रम पाण्डेको संगीत द्वारा सुसजित गीतमा सर्वप्रिय गायक प्रताप दासको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा गीतकारले भोगेका केहि वास्तविकता समाबेश गरिएता पनि आम प्रेममा धोका खाएर वियोग सहने अशंख्य श्रोता तथा दर्शकहरुको भाव समाबेश गरिएको छ । 'गल्ति गरें' बोलको गीतको म्युजिक भिडियोमा समारिका ढकाल, गङ्गा सुनुवार, प्रनिता तामाङ्गको साथमा गीतकार स्वयम् प्रशान्त देखिनुभएकाे छ ।

Rps Production Pvt युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको र पुनम रेकडिङ स्टुडियोमा रेकर्डिङ भएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन संगीतकार महेश बिक्रम पाण्डेले नै गर्नुभएकाे हाे भने छायांकन राजेश घिमिरे र सम्पादन अमृत चापागाईंले गर्नुभएकाे छ । प्रस्तुतकर्ता, गीतकार तथा मोडल प्रशान्त श्रेष्ठले आफ्ना पहिलेका गीत संगीत जसरी नै अशंख्य श्रोता तथा दर्शकहरुले मन पराईद्नु भएमा थप यस क्षेत्रको सम्बृद्धिका लागी आफुलाई हौसला मिल्ने बताउनुभएकाे छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=5CCRhYGzYzA


काठमाडौं

बिहिबार, अशोज २४, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन