fbpx

गीतकार हरीभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ को लोकार्पण

author

समाचारपाटी

१ year अगाडि

काठमाडौँ। गीतकार हरीभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ को शनिवार एक कार्यक्रमका बीच लोकार्पण गरिएकाे छ । तेह्रथुम जिल्लामा जन्मिएका गीतकार बुढाथोकी तेह्रथुम जिल्लाका पहिलो नाटककार हुनुहुन्छ। ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो लेखक समेत रहेका बुढाथोकीको पुस्तक ‘पसिनाले भिजेको जिन्दगी’ मा बुढाथोकीहरुको बंशावली समेत समेटिएको छ।

बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ लाई राजाराम फुंयालले सम्पादन गर्नुभएकाे हाे। पुस्तक लोकार्पण समारोहका सभापति खप्तडी सेवा समाजका अध्यक्ष बिकेन्द्र दिप बुढाथोकी रहनुभएकाे थियाे। कार्यक्रमका प्रमुख अतिथी देविराम शर्मा हुनुहुन्थ्याे भने कार्यक्रममा थुप्रै बिशिष्ठ अतिथिहरुको उपस्थिति रहेको थियो। गीतकार कृष्णहरि बराल, डा. खगेन्द्र प्रसाद लिईटेल संगीतकार राजु सिंह,गायक तथा संगीतकार शिशिर योगी,संचारकर्मी दिल भुषण पाठक,निर्देशक दिपेन्द्र के खनाल लगाएत थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

ड्राइभिङ्ग शिक्षाका प्रवर्तक बुढाथोकी रोटरी डिस्ट्रिक्ट ३२८२ गानका रचनाकार र पतंजली योगगानका रचनाकार समेत हुनुहुन्छ। उहाँका एक दर्जन भन्दा पुस्तक प्रकाशन भई सकेका छन्। बुढाथोकीहरुको बंशावली समेत समाबेश बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ पुस्तक बिक्रि बाट प्राप्त रकम सामाजिक सेवामा लगाउने बुढाथोकीले जानकारी दिनुभयाे। कार्यक्रममा बोल्ने बिशिस्ट बक्ताहरुले ८३ बर्षको उमेरमा जोश र जाँगरका साथ सक्रिय भएर पुस्तक लेखेका गीतकार तथा लेखक बुढाथोकीको प्रशंशा गर्नुभयाे।


काठमाडौं

आइतवार, जेष्ठ १३, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...