२२ कीर्तिमान थप्दै गीतकार उपाध्यायले पुर्याउनुभयाे १३२विश्व किर्तिमान

author

समाचारपाटी

२ महिना अगाडि

काठमाण्डौँ । गीतकार डा. डीआर उपाध्यायले आफ्ना नाममा २२ कीर्तिमान थप्नुभएकाे छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यायलाई उक्त २२ विश्व कीर्तिमानको प्रमाणपत्र गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति
परमानन्द झाले प्रदान गर्नुभयाे ।

उक्त कीर्तिमान उहाँलाई विश्व रेकर्ड प्रदान गर्ने बिभिन्न ११ संस्थाले प्रदान गरेको हो । यसअघि अन्र्तराष्ट्रिय पचाँस भाषामा गीत, सबैभन्दा सानो पुस्तक, नोट साइजको गीत, १५० देशका पर्यटकिय स्थलको गीत लगायत विभिन्न विधामा गिनिज बुकअफ वल्र्ड सहित ११० विश्व रेकर्ड कायम गर्नुभएका उहाँले अहिले थपिएको २२ रेकर्ड २५ गीत म्युजिसियनले २५ एकैथलोमा मेलोडी बजाएको,गीति कविता अंग्रेजी अक्षरको ए देखि जेड सम्म,पानीमाथि ढुंगामा बसेर गीति एल्वम विमोचन, आफ्ना गीतको ४५ ओटा भिडियोको एक एल्वम, र्रयाप गीत ४÷४, २÷४,६÷८ र ३÷४ स्केलमा, अन्तरिक्षमा गएका व्यक्तिहरूको नाममा गीति कविता लगायत बिधाबाट प्राप्त गर्नुभएकाे हाे । उहाँलाई यो प्रमाणपत्र एभरेष्ट वल्र्ड रेकर्ड, च्यापियन बुक अफ वल्र्डरकेर्ड, एशियन वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक,अमेरिका बुक अफ रेकर्ड, द व्रिटिस वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, युआरएफ वल्र्ड रकेर्ड, सुप्रिम वल्र्ड रेकर्ड, किंग्स बुक अफ रेकर्ड, वल्र्ड ट्यालेन्ट बुक जस्ता वल्र्ड रेकर्ड प्रदान गर्ने संस्थाले दिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि झाले डा. उपाध्यायका कर्म उहाँका लागि मात्र नभएर देशकै लागि गौरव बिषय भएको बताउनुभयाे । उहाँले विश्वमा आफ्नो र देशको नाम लेखाउन सफल भएकोमा बधाई तथा अगामी यात्राको लागि शुभकामना दिनुभयाे ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोट र खनाल समाजका महासिचव माधव खनाल लगायतले कार्यक्रममा गीतकार उपध्यायको कामको प्रसंश गर्नुभयाे । सार्वजनिक ‘अविच्छिन्न’ एल्वममा ‘चितामाथी जलिरहेछु’, ‘खै कस्तो माया बसेछ’, ‘तिमी टाढा हुँदा’, ‘भावनाबाट टाढिँदा’ जस्ता ४ गीत छन् ।

जसमा सन्तोष श्रेष्ठ र सागर अधिकारीले संगीत र विश्व नेपाली, जगत तिरुवा, प्रताप दास, ममता गुरुङ र सागर अधिकारीले स्वर दिनुभएकाे छ । सोही अवसरमा सञ्चारकर्मी नरेश भट्टराई, सन्तोष श्रेष्ठ, पत्रकार कृष्ण भुसाल, गीता अधिकारी लगायतलाई द ब्रिटिस वल्र्ड रेकर्डले प्रदान गरेको अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्
लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गरेन
‘सर्वोच्च अदालतको फैसला नआएसम्म गृहमन्त्रालय माओवादीले आफैसँग राख्छ’:-कृष्णबहादुर महारा
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रवि लामिछानेको चेतावनी
देशको राजनिती भद्रगोल र डामाडोल तर्फ अघि लाग्यो :-...

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
मेचु धिमाल र साहिल लिम्बुको म्युजिक भिडियो ‘सिङ्गो संसार’...
सपन र लक्ष्मीको आइटम डान्सिङ गीत ‘आउसँगै झुमी नाचौँ’...
कृष्ण कडेँलको स्वरमा ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ सार्वजनिक
सर्ट मुभी ‘किन’सार्वजनिक

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

मङ्लबार, माघ १७, २०७९

१७.१५°

-
Clouds