fbpx

लुम्बिनी प्रदेशकी मन्त्री कृष्णा केसीले दिनुभयो राजीनामा

author

समाचारपाटी

२ years अगाडि

दाङ । लुम्बिनी प्रदेशकी विना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिनु भएको छ ।

पुस २८ गते मुख्यमन्त्रीले सपथ लिएकै दिन माओवादी केन्द्रबाट विना विभागीय मन्त्री बन्नु भएकी केसीले भौतिक पूर्वाधार मन्त्रालय माग गरेको तर पार्टीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउन खोजेपछि राजीनामा दिएको बताउनुभएको छ । लुम्बिनी प्रदेशमा भोलि मन्त्रिपरिषद् विस्तार हुँदैछ ।

सरकारसँगको असन्तुष्टि भन्दा पनि पार्टिभित्रको असन्तुष्टिका कारण राजीनामाको कुरा आएको तर मुख्यमन्त्री समक्ष अझै राजीनामा पत्र नआएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

आफू एक कार्यक्रमका लागि लुम्बिनी आएकोले राजीनामा सम्बन्धी कुनै जानकारी नभएको मुख्यमन्त्री गिरीले बताउनुभयो ।

राजीनामा बुझाउनु भएकी विना विभागीय मन्त्री कृष्णा केसीले आफूले राजिनामा पत्र मुख्यमन्त्री कार्यालयमा बुझाएको र सबै कुरा त्यसमै उल्लेख गरेको तथा आफू घरतर्फ हिँडेको बताउनुभयो ।

भोलि माघ २९ गते लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा आफू राम्रो मन्त्रालयमा जान नपाएपछि राजीनामा दिएको हुन सक्ने एक माओवादी नेताले बताउनुभयो ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर