सप्तरीमा आगलागी हुँदा लाखौँको क्षति

author

समाचारपाटी

२ years अगाडि

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका ९ बैरबोनामा आगलागी हुँदा लाखौँको क्षति भएको छ । आज स्थानीय रामचन्द्र यादवको घरमा बिजुलीको तार सर्ट भइ आगलागी हुँदा झन्डै २० लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

आगलागीबाट यादवको एक तले फुसको घरका साथै सम्पूर्ण समान जलेर नष्ट भएको छ भने छिमेकी परीक्षण यादव, राम किसुन यादव, चन्द्रदेव यादव, बलराम यादव, रामवृष यादवको घर तथा सामान जलेको छ ।

राजविराज र लाहानको दमकल तथा स्थानीयवासी, नेपाल तथा सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो ।

हिजो पनि सप्तरीकै बोदेबरसाइन नगरपालिका १० खडकपुरमा आगलागीबाट आधा दर्जनभन्दा बढीको घर जल्दा झन्डै १८ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन