fbpx

अर्जेन्टिनामा भेटियो सबैभन्दा लामो घाँटी भएको डायनासोरको जीवाश्मा

author

समाचारपाटी

११ महिना अगाडि

ब्यूनस आयर्स । अर्जेन्टिनाका जीवाश्मविद्हरूले देशको दक्षिणी पाटागोनिया क्षेत्रमा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला पारेका छन्। उनीहरुको अनुसार अहिलेसम्म कै सबैभन्दा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला परेको हो ।

सो जिबाश्मा पुएब्लो ब्लान्को नेचर रिजर्भमा फेला पारेको थियो । हालै परेको डायनासोरका हड्डीहरू यति ठूला थिए कि उनीहरूलाई ब्यूनस आयर्सको प्रयोगशालामा भ्यानबाट लैजाँदै गरेको दृश्य रोचक थियो ।

यद्यपि उनीहरु कोही पनि घाइते भने भएनन् । यसअघि सन् २०१८ मा वैज्ञानिकहरूले त्यस्तै ठुलो डायनोसरको जिवाश्मा पत्ता लगाएका थिए ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन