fbpx

मङ्गोलियामा अत्याधिक जाडोका कारण ठूलो पशुधनको क्षति हुने अनुमान

author

समाचारपाटी

१0 महिना अगाडि

२१ मङ्गोलियन प्रान्तहरूमध्ये कम्तिमा १० वटामा अत्यधिक जाडो भएको बताइएको छ । देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले बिहीवार जमिनमा जमेको हिउँका ठूलो संख्यामा पशुधन मर्ने अवस्थामा पुगेको बताएको हो । “पश्चिममा बायान–उल्गी, उभ्स, खोव्द, जाभखान र गोवी–अल्ताई, साथै पूर्वमा खेन्टी र दोर्नोगोभीलगायत कम्तीमा १० प्रान्तहरूले अत्याधिक जाडोको महशुस गरिरहेका छन् । पूर्वमा सुखबाटार र उत्तरमा बुल्गान लगायत आठ प्रान्तहरूमा पनि जाडो बढेको बताइएको छ । २०१६ मा मङ्गोलियामा जाडोका कारण १ लाख भन्दा बढी पशुधन मरेका थिए । पशुधन क्षेत्र मङ्गोलियन अर्थतन्त्रको केन्द्रिय स्तम्भ हो । २०२२ को अन्त्यमा देशको कुल पशुधन जनसंख्या ७१.१ मिलियन थियो । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, अशोज १७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन