fbpx

लायन्स क्लब अफ पोखरा ब्युटी सिटि र टुरिजम सिटिद्धारा ११४ जनाको निःशुल्क मधुमेह परिक्षण

author

समाचारपाटी

१ year अगाडि

पोखरा । लायन्स क्लब अफ पोखरा ब्युटी सिटि र लायन्स क्लब अफ पोखरा टुरिजम सिटिको संयुक्त आयोजनामा मङ्गलबार नि:शुल्क मधुमेहको परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । रिजन चियर पर्सन निरज पन्तको प्राविधिक सहयोगमा न्यूरोडको एस एण्ड एस कम्प्लेक्समा ११४ जनाको मधुमेहको परिक्षण गरिएको व्यूटि सिटिका अध्यक्ष सवि शेरचनले जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समय मानिसको व्यस्त जीवनशैलीका कारण स्वास्थ्य प्रतिको चासो कम हुन थालेको जनाउँदै बेला बेला यस्ता नि:शुल्क स्वास्थ्य शिविरल स्वास्थ्य प्रति सजक गराउँदै निरोगी हुन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । लायन किसन गिरीले मानवसेवामा निरन्तर क्रियाशिल सामाजिक संस्था लायन्स क्लबले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिदै नि शुल्क मधुमेह परिक्षण धेरै जना लाभान्वित भएको बताउनुभयो ।

कार्यक्रमा लायन बिमला श्रेष्ठ, निवर्तमान अध्यक्ष लायन बिष्णु आचार्य,संस्थापक अध्यक्ष तथा स्पेशलिष्ट चिफ लायन चिनु गुरूङ, डिष्टिक चिफ तथा पूर्व अध्यक्ष लायन नबिना श्रेष्ठ , रिजन चियर पर्सन लायन शिला अधिकारी र जोन चियर पर्सन लायन महेश श्रेष्ठ लगायतको सहभागिता रहेको कार्यक्रम संयोजक तथा डिष्ट्रिक्ट अफिसर लायन मिना प्रधानले जानकारी दिनुभयो। कार्यक्रमलाई युएबि फर्माका जितेन्द्र कुशवाहले सहयोग गर्नुभएको थियो ।


काठमाडौं

मङ्लबार, जेष्ठ ८, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन