fbpx

लायन्स क्लब अफ पोखरा ब्युटी सिटि र टुरिजम सिटिद्धारा ११४ जनाको निःशुल्क मधुमेह परिक्षण

author

समाचारपाटी

२ years अगाडि

पोखरा । लायन्स क्लब अफ पोखरा ब्युटी सिटि र लायन्स क्लब अफ पोखरा टुरिजम सिटिको संयुक्त आयोजनामा मङ्गलबार नि:शुल्क मधुमेहको परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । रिजन चियर पर्सन निरज पन्तको प्राविधिक सहयोगमा न्यूरोडको एस एण्ड एस कम्प्लेक्समा ११४ जनाको मधुमेहको परिक्षण गरिएको व्यूटि सिटिका अध्यक्ष सवि शेरचनले जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समय मानिसको व्यस्त जीवनशैलीका कारण स्वास्थ्य प्रतिको चासो कम हुन थालेको जनाउँदै बेला बेला यस्ता नि:शुल्क स्वास्थ्य शिविरल स्वास्थ्य प्रति सजक गराउँदै निरोगी हुन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । लायन किसन गिरीले मानवसेवामा निरन्तर क्रियाशिल सामाजिक संस्था लायन्स क्लबले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिदै नि शुल्क मधुमेह परिक्षण धेरै जना लाभान्वित भएको बताउनुभयो ।

कार्यक्रमा लायन बिमला श्रेष्ठ, निवर्तमान अध्यक्ष लायन बिष्णु आचार्य,संस्थापक अध्यक्ष तथा स्पेशलिष्ट चिफ लायन चिनु गुरूङ, डिष्टिक चिफ तथा पूर्व अध्यक्ष लायन नबिना श्रेष्ठ , रिजन चियर पर्सन लायन शिला अधिकारी र जोन चियर पर्सन लायन महेश श्रेष्ठ लगायतको सहभागिता रहेको कार्यक्रम संयोजक तथा डिष्ट्रिक्ट अफिसर लायन मिना प्रधानले जानकारी दिनुभयो। कार्यक्रमलाई युएबि फर्माका जितेन्द्र कुशवाहले सहयोग गर्नुभएको थियो ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन