कालोपत्रे सडकमा महिना नपुग्दै झार उम्रिएपछि…

author

समाचारपाटी

२ years अगाडि

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले निर्माण गरेको कालोपत्रे सडकमा महिना दिन नपुग्दै झार उम्रिएको छ । नगरको वडा नं ८ ढोँडेकोलमा गरिएको कालोपत्रे सडक माथि झार उम्रिएको हो ।

साहनी विल्डर्सले निर्माण गरेको सडकको अधिकांश भाग उप्किन सुरु भएको छ । विल्डर्सले अघिल्लो आर्थिक वर्षमा वडा न. ८ को बन्डौलि, गन्सहवा, चप्परगाँउ सडक कालोपत्रेको काम सुरु गरेको थियो ।

समयमा काम सम्पन्न नभए पछि नगरपालिकाले २०७९ असोज मसान्त सम्म म्याद थप गरेको थियो । म्याद थप भए पछि ठेकेदार पक्षले काम नगरेको स्थानीयहरु बताउँछन् ।

सब बेस र बेस राखेपछि निर्माण कम्पनीले काम ठप्प गर्दा झार पलाएको थियो । सामान्य गोडमेल गरी कालोपत्रे गर्दा २ साता मै दुबो पलाउन सुरु गरेको बताइएको छ ।

बिल्डर्सले समयमा काम नगर्दा बाणगंगा नगरपालिकाका अन्य सडक योजना प्रभावित भएको छ । बिल्डर्सले इ विडिङ्ग मार्फत वडा स्तरमा सडक कालोपत्रेको ठेक्का पाएको थियो ।


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२४.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...