fbpx

लेबनानद्वारा नयाँ सरकार गठनको घोषणा

author

समाचारपाटी

१ महिना अगाडि

लेबनानी राष्ट्रपति कार्यालयले शनिवार प्रधानमन्त्री नवाफ सलामको नेतृत्वमा २४ सदस्यीय नयाँ सरकार गठनको घोषणा गरेको छ । स्थानीय टिभी च्यानल अल–जदीदकाअनुसार सलामले राष्ट्रपति भवनमा नयाँ सरकार सुधार–सञ्चालित हुनेछ । जुन लेबनानलाई बचाउने एक मात्र बाटो हो । यो सरकारले नागरिकहरू र राज्यबीच, लेबनान र यसको अरब वरपर र लेबनान र अन्तर्राष्ट्रिय समुदाय बीचको विश्वास पुनस्र्थापित गर्न खोज्ने बताउनु भयो । सरकारले ताइफ सम्झौताको कार्यान्वयन पूरा गर्न र वित्तीय र आर्थिक सुधारहरू अगाडि बढाउन संसद परिषद्सँग काम गर्नुपर्नेछ


मन्त्रिपरिषद् झगडाको लागि नभइ रचनात्मक संयुक्त कामको लागि ठाउँ हुने बताउनु भयो । जनवरीको शुरुमा लेबनानका पूर्वसेना प्रमुख आउन देशको १४ औं राष्ट्रपति निर्वाचित भए । जसले देशको राजनीतिक प्रणालीलाई पक्षाघात पार्ने दुई वर्षको राष्ट्रपतिय शुन्यताको अन्त्य गर्यो । 
सिन्ह्वा


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१९.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन