fbpx

लेबनानी मन्त्रिपरिषदद्वारा लितानी नदीको दक्षिणमा सेना परिचालन  अनुमोदन

author

समाचारपाटी

१ महिना अगाडि

लेबनानका सूचनामन्त्री जियाद मकरीले मन्त्रिपरिषद्ले लितानी नदीको दक्षिणी क्षेत्रमा लेबनानी सेना तैनाथ गर्न अनुमोदन गरेको छ । लेबनानी सेनाले दक्षिणमा आफ्नो सेना पठाउन थालेको र धेरै उपकरण, कर्मचारी र आपूर्तिको आवश्यकता सेनालाई सहयोग स्वरुप पठाइएको बताउनु भयो । ध्वस्त भवनहरूको भग्नावशेष हटाइने र दक्षिणका क्षेत्रहरू क्लस्टर बमबाट खाली गरिनेछ बताउनु भयो । मन्त्रिपरिषद्ले युद्धबाट ध्वस्त भएका घरहरू पुनर्निर्माण गर्न कानूनको मस्यौदामा पनि सहमति जनाएको छ । मकरीकाअनुसार लेबनानले सिरियासँगको उत्तरी र पूर्वी सीमानामा आफ्नो सेना तैनाथ गरेको छ । दक्षिणी लेबनानी शहर टायरमा आयोजित विशेष मन्त्रिपरिषद्को बैठकमा भाग लिएपछि मकरीले यो घोषणा गर्नुभएको हो । जसमा लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायलले युद्धविराम सम्झौताको जारी उल्लङ्घनलाई अन्त्य गर्न र कब्जाबाट फिर्ता लिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभयो । 


इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाहबीचको झन्डै १४ महिनादेखि चलेको लडाईंलाई रोक्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको युद्धविराम नोभेम्बर २७ मा लागू भएको थियो । 
सिन्ह्वा


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन