fbpx

स्वर्गीय गंगा बहादुर हमालको तेस्रो कृति ‘तेस्रो लहर’ बिमोचन

author

समाचारपाटी

१ year अगाडि


पोखरा । तेस्रो राष्ट्रिय कला प्रदर्शनीको समापनमा स्वर्गीय गंगा बहादुर हमालको तेस्रो कृति ‘तेस्रो लहर’ बिमोचन पोखरामा सम्पन्न भएको छ । बिमोचन ठकुरी युवा परिवार कास्कीको आयोजना र नगेन आर्ट एकेडेमीको सहकार्यमा पोखराको चिप्लेढुंगास्थित घामपानी मार्केटको नगेन आर्ट एकेडेमीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा (एमाले)का स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले कार्यक्रममा ‘तेस्रो लहर’ बिमोचन गर्दै हाम्रा वरिपरिको प्रकृति नै साहित्य सिर्जना गर्न प्रेरित गर्ने खालको भएको बताउनुभयो । उहाँले नेपाली भाषालाई एउटै सुत्रमा बाध्ने कार्य गरेको भानुभक्तलाई र नेपाल एकिकरण गर्ने राजा पृथ्विनारायणलाई स्मरण गर्नुभयो ।

अधिकारीले सबै कविहरुलाई स्मरण गर्दै भाषा र नेपाल एकिकरण गर्नुहुनेप्रति कवि हमालले सम्मान गरेको बताउदै कविको राजनिति प्रति लगाब रहेको तर राजनिती सफा र जनसेवामा हुनु पर्ने हमालले कबिता मार्फत व्यक्त गरेको बताउनुभयो ।
सृजनशिल लोकतान्त्रिक प्रतिष्ठानको अध्यक्ष साहित्यकार विष्णु प्रसाद शर्माले स्वर्गीय गंगा बहादुर हमालको तेस्रो कृति ‘तेस्रो लहर’ को समिक्षा गर्नुभएको थियो ।

त्यस्तै लघु कथा प्रतिष्ठानको अध्यक्ष साहित्यकार लक्षण थापाले स्वर्गीय गंगा बहादुर हमालको जिवनीको बारेमा बताउनुभएको थियो । त्यसैगरि पोखरा महानगरपालिका वडा नं. १७ का निर्वतमान अध्यक्ष तीर्थराज अधिकारी, ठकुरी संगम परिवार कास्कीको अध्यक्ष शेर बहादुर उच्चै, बाङ्सिङ पोखरा एकता परिवारको अध्यक्ष खडानन्द लामिछाने लगाएतले हमाललाई स्मरण गर्दै उहाँको व्यक्तित्वको बारेमा बताउनुभएकाे थियाे ।

ठकुरी युवा परिवार कास्कीको अध्यक्ष रमेश हमालको अध्यक्षतामा सम्पन्न ‘तेस्रो लहर’ बिमोचन कार्यक्रममा विश्वकला यात्री प्राज्ञ नगेन सिंहले स्वागत तथा सचिव मोहन शाहिले सञ्चालन गर्नुभएको थियो ।


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक