fbpx

ललितपुर चन्द्रागिरी हेरिटेज मोटर र्याली तथा नेशनल अटोक्रस च्याम्पियनसिप सम्पन्न

author

समाचारपाटी

१ महिना अगाडि

ललितपुर चन्द्रागिरी हेरिटेज मोटर र्याली तथा नेशनल अटोक्रस च्याम्पियनसिप आज चन्द्रागिरीमा सफलतापूर्वक सम्पन्न भएकाे छ। पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सदस्य शिशिर खनालले फ्ल्याग अफ गरीशुभारम्भ गर्नुभएको सो र्यालीधोबीघाट–जाउलाखेल–थापाथली–त्रिपुरेश्वर–न्युरोड जुद्धसालिक–ठमेल–बालाजु–स्वयम्भू–बल्खु–कीर्तिपुर–भत्केपाटी–मच्छेगाउ हुँदै मातातीर्थ पुगेर सम्पन्न भएको थियो ।

सिस्टमको सो मोटर र्यालीमा विप्लक श्रेष्ठ र राजन गिरी पहिलो, प्रवेश पौडेल र प्रज्वल पौडेल दोस्रो र आशिष भारती र गौरवमान तुलाधारको जोडी तेस्रो भए । त्यसैगरी चन्द्रागिरीकै मदन भण्डारी खेलमैदानमा भएको नेशनल अटोक्रस च्याम्पियनसिपमा मोटर स्पोर्ट्सका रेसिङ लाइसेन्स प्राप्त ड्राइभर्सहरूले आफ्नो स्पीड र स्किल प्रर्दशन गरे। मटर लम्बाई र ८ मिटर चौडाइमा तयार गरेको अस्थायी ट्रर्याकमा ११ जना ड्राइभर्सलाई पछि पार्दै आशिष भारती नेशनल क्याटेगोरीमा प्रथम भएका छन् ।

चन्द्रागिरीकै विप्लक श्रेष्ठले दोस्रो स्थान पक्का गरे भने सोही ट्रर्याकमा भएको नोभिस क्याटेगोरीको रेसिङ्गमा लाक्पा सोनम शेर्पा पहिलो र राजकुमार कार्की दोस्रो भए । उक्त तीनवटै विधाका विजयी र सहभागीलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, एफआइए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नासा नेपाल र आयोजक क्लब एनएमएसआरका पदाधिकारीहरूले सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित सो कार्यक्रमका विजयीलाई मोटो स्पोर्ट्सको एसिया प्यासिफिक अटो जिमखानामा सहभागीगराइने जानकारी कार्यक्रम संयोजक अनिल बरालले सार्वजनिक गर्नुभयो । सो पुरस्कार वितरण समारोह चन्द्रागिरीमा रहेर काठमाडौँ उपत्यकाभरि सक्रिय रहने गरी सुरु भएको वाइल्ड विस्स नेपाल क्लबलाई समेत सार्वजनिक गरियो । त्यसैगरी कार्यक्रममा वक्ताहरुले चन्द्रागिरीलाई साहसिक खेलको केन्द्र बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उद्धघाटन तथा समापन समारोहका वक्ता, अतिथी तथा सहभागीहरुले नेपालको दिगो पर्यटनमा साहासिक खेलको महत्वबारे प्रकाश पार्नु भएको थियो ।


काठमाडौं

आइतवार, साउन ६, २०८१

२३.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...