‘सर्वोच्च अदालतको फैसला नआएसम्म गृहमन्त्रालय माओवादीले आफैसँग राख्छ’:-कृष्णबहादुर महारा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेकपा माओवादीले रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रीको टुंगो नलाग्ने बताएको छ। त्यतिञ्जेलसम्मका लागि गृहमन्त्रालय माओवादीले आफैसँग नै राख्ने भएको छ।

मंगलबार पार्टीको पदाधिकारी बैठकमा उहाँले गृहमन्त्रालयबारे तत्काल निर्णय नभएको जानकारी गराउनुभयाे। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराले सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्रालय माओवादीले नै राख्ने बताउनुभयाे।

उहाँले भन्नुभयाे ''रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसला नआएसम्म गृहमन्त्रालय माओवादीले आफैसँग राख्छ। अहिले पनि गृहमन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैसँग राख्नु भएको छ। पूर्णपाठ आएपछि मात्रै गृहमन्त्रीको टुंगो लाग्छ।' माओवादी केन्द्रले राष्‍ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने उहाँले बताउनुभयाे।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१८.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन