fbpx

‘कांग्रेसले प्रतिपक्षीको होइन वर्तमान सरकारलाई समर्थन गर्नु सुखद पक्ष हाे’:-केपी शर्मा ओली

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले लोकतन्त्रको नयाँ भाष्य स्थापित गरेको बताउनुभएकाे छ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावमा छलफल गर्दै ओलीले कांग्रेसले नयाँ अभ्यास सुरुवात गरेको बताउनुभयाे। 

कांग्रेसले प्रतिपक्षीको होइन सहकार्यको प्रस्तावसहित वर्तमान सरकारलाई समर्थन गर्नु सुखद पक्ष भएको ओलीको भनाइ छ।प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थन गरेकोमा देउवालाई धन्यवाद दिँदै ओलीले नयाँ लोकतान्त्रिक अभ्यास भएको बताउनुभयाे। 

ओलीले सरकारमा रहँदा प्रधानमन्त्रीले गर्ने भनेको काम र काम गर्न गरेको प्रतिवद्धताको लागि प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिनुभएकाे छ । 


काठमाडौं

मङ्लबार, बैशाख ११, २०८१

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन