केपी ओलीले खोले ‘बा’ नाम गरेको यूट्यूव च्यानल

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बा’ नाम गरेको यूट्यूव च्यानल खोल्नुभएको छ। आफ्नो जन्म दिन पारेर अध्यक्ष ओलीले आउने पुस्तालाई सुनाउन आफ्ना अनुभव र स्मरण उक्त यूट्यूव च्यानलमा राखिने बताउनुभएको छ।

युवा पुस्ता ओली ‘बा’ का नामले परिचित हुनुहुन्छ । उहाँलाई पार्टीभित्र धेरै नेताले बाको नामबाट सम्वोधन गरिन्छ। आफ्ना सन्तान नभए पनि ओलीले सबै नेता कार्यकर्ता र आम नागरिकलाई अभीभावकीय भूमिका निर्वाह गर्ने गरेको भन्दै उहाँलाई ‘बा’ का नामले सम्वोधन गर्ने गरिन्छ।

अहिले उक्त यूट्यूव च्यानलमा एउटा भिडियो अपलोड गरिएको छ। जसमा ‘तीन मृत्यु जसले मलाइ छोडेर गए’ शीर्षकमा ओलीको भावुक विगतलाई राखिएको छ।

उक्त भिडियोमा ओलीले ०५१ सालमा हेलिकप्टर दुर्घटना हुँदा समेत आफूहरु बाँचेको हृदयविदारक स्मरण उल्लेख गर्नुभएको छ।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.८१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन