fbpx

‘काठमाडौंमा आगामी शनिवार युथ कनक्लेभ २०२३’ हुने

author

समाचारपाटी

१ year अगाडि

काठमाडौंमा आगामी शनिवार “काठमाडौं युथ कनक्लेभ २०२३” हुने भएको छ । युवाहरुलाई देशको चौतर्फी विकासमा योगदान पुर्याउन उत्साहित, अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्यले कनक्लेभ हुन लागेको हो । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युथ कनक्लेभ हुन लागेको जानकारी गराइएको हो । युनीभर्सल कलेज र फिनिक्स कलेज अफ म्यानेजमेण्टको संयुक्त आयोजनामा हुन लागेको कनक्लेभमा करिव ५ हजार युवायुवतीहरुको सहभागिता हुनेछ । युवा समुदायलाई एउटै मञ्चमा ल्याइ विभिन्न क्षेत्रका सम्भावनालाई अवसरमा रूपान्तरण गरी सफलता प्राप्त गरेका व्यक्तिहरुको ज्ञान, सीप र अनुभवलाई युवावर्गहरुमा साझा रुपमा प्रश्तुत गरिने आयोजक संस्थाले जनाएको छ । फिनिक्स कलेज अफ म्यानेजमेन्ट र युनिभर्सल कलेजका नेटवर्क डाइरेक्टर राजु टण्डनले युवा उद्यमी र उद्यमशीलतालाई प्रवद्र्धन गर्न स्टार्टअप पभेलियन समेत गरिने बताउनु भयो । उहाँले यो युवासँग सम्बन्धीत महत्वपूर्ण इभेन्ट रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो युवासँग सम्बन्धित ठूलो इभेन्ट हो । सन् २०१९ देखि इभेन्ट गर्दै आएका छौँ । नेपालभरका युवालाई एउटै थलोमा भेला पारेर इन्स्पीरीयसनको सेसन, म्युजिक, फनसहित एक दिनको फेस्टीबल आयोजना गरेका हौँ । यो इभेन्ट आगामी शनिबार हुनेछ । ख्याती प्राप्त १२ जना व्यक्तिहरुलाई कार्यक्रममा निमन्त्रणा गरेका छौँ । उहाँहरुले आफ्नो स्टोरी, जर्नी, लाइफको बारेमा बोलिदिनुहुन्छ । जसले गर्दा विद्यार्थीहरुलाई उत्प्रेरणा ममिलोस् । नेपालमानै बसेर केही गर्न सकियोस् भन्ने प्रेरणा मिलोस् । नेपालमानै बसेर सन्दुक रुइत जस्तो मान्छे हुन सकिन्छ । नेपालमा बसेर सन्तोष शाह जस्तो हुन सकिन्छ भनेर बच्चाहरुलाई नेपालमानै बसेर प्रेरणा मिलोस्, नेपालमा राम्रो गर्नुहोस्, नेपालमा आफ्नो भविष्य हेर्नुहोस् भन्ने तात्पर्यले नै इभेन्ट आयोजना गरेका छौँ ।प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कनक्लेभमा १६ देखि २५ वर्ष उमेरसमूहका सहभागिता हुने अपेक्षा गरिएको छ । 


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक